Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

बजार सुधारका लागि सेबोनले ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजार सुधारका कार्यहरू अगाडि बढाउन ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३-८४ को पुँजी बजार नीति सार्वजनिक गर्दै सेबोनले यस फोर्सको बारेमा जानकारी दिएको हो। यस कार्यदलमा सेबोन, नेप्से, सीडीएससी, मर्चेन्ट बैंकर एसोसिएसन र स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधिहरू सहभागी हुनेछन्।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstBizmandu

सेबोनले ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने, सेयर ब्रोकरदेखि मर्चेन्ट बैंकरलाई राखिने

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ‘क्यापिटल मार्केट टास्क फोर्स’ बनाउने भएको छ। सेबोनले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति सार्वजनिक गर्दै ‘क्यापिटल मार्केट टास्क फोर्स’ बनाउने घोषणा गरेको छ। सेबोनले बजारमा सुधारका कार्य अगाडि बढाउन आफूसहित नेप्से, सीडीएससी, मर्चेन्ट बैंकर एसोसिएसन, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, क्रेडिट रेटिङ प्रतिनिधि, विशिष्टीकृत कोष व्यवस्थापकका प्रतिनिधि राखेर ‘क्यापिटल […] The post सेबोनले ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने, सेयर ब्रोकरदेखि मर्चेन्ट बैंकरलाई राखिने appeared first on BIZMANDU.

content2 publishers
Coverage

1 more headline since

  1. ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने सेबोनको घोषणा

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा गरेको छ । सेबोनले बजारको सुधारका कार्य अगाडि बढाउन यस्तो फोर्स गठन गर्न लागेको हो । सेबोनले आर्थिक वर्ष २०८३–८४ को पुँजी बजार नीति सार्वजनिक गर्दै ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने जनाएको हो । जहाँ भनिएको छ– नेपाल धितोपत्र बोर्ड, नेप्से, […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.