
बेलिङ्घमले भने- मेसीविरुद्ध खेल्न पाउनु नै अहोभाग्य, भनाभन त्यहीँ सकियो
इङ्ग्ल्यान्डका स्टार स्ट्राइकर जुड बेलिङ्घमले अर्जेन्टिनाका कप्तान लियोनेल मेसीसँग विश्वकपको सेमिफाइनल खेलका क्रममा भएको भनाभनलाई सामान्य भएको बताएका छन् ।
विश्वकपको सेमिफाइनल खेलका क्रममा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इङ्ग्ल्यान्डका स्टार जुड बेलिङ्घमबीच भएको भनाभनको विषय सार्वजनिक भएको छ। खेलको सुरुवाती चरणमा फाउललाई लिएर दुई खेलाडीबीच चर्काचर्की भएको थियो, जसलाई लिप रिडिङ प्रविधिमार्फत सञ्चारमाध्यमहरूले बाहिर ल्याएका हुन्। बेलिङ्घमले उक्त घटनालाई सामान्य भन्दै मेस्सीविरुद्ध खेल्न पाउनु आफ्नो अहोभाग्य भएको र मैदानको विवाद त्यहीँ सकिएको बताएका छन्।

इङ्ग्ल्यान्डका स्टार स्ट्राइकर जुड बेलिङ्घमले अर्जेन्टिनाका कप्तान लियोनेल मेसीसँग विश्वकपको सेमिफाइनल खेलका क्रममा भएको भनाभनलाई सामान्य भएको बताएका छन् ।
2 more headlines since
फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र इंग्ल्यान्डबीच भएको सेमिफाइनल खेलका क्रममा लिओनल मेसीसँग भएको 'भनाभन' जस्तो देखिने दृश्यबारे इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिङघमले स्पष्ट पारेका छन्।

काठमाडौं– इङ्ग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इङ्ग्लिस स्टार जुड बेलिङ्घमबीच भएको भनाभनको विषय सार्वजनिक भएको छ। खेलको सुरुआती चरणमै दुवै खेलाडीबीच फाउलको विषयलाई लिएर चर्काचर्की भएको थियो। प्रत्यक्ष प्रसारणमा आवाज स्पष्ट नसुनिए पनि मैदान नजिकका माइक्रोफोन र ओठको हाउभाउ (लिप रिडिङ) का आधारमा उनीहरूबीचको संवाद बाहिर आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रिपोर्टअनुसार […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप स्वायत्त, व्यावसायिक र प्रविधिमैत्री बनाउन 'नेपाल राष्ट्र…
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड ५० लाख रुपैयाँभन्दा बढी हिनामिना भएको निष्कर्ष निकाल्दै छानबिन…