एभरेष्ट कलरको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबारका लागि ओपनिङ रेन्ज कति?
काठमाडौं। एभरेष्ट कलरको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। नेप्से र कम्पनीबीच बिहीबार सूचीकरण सम्झौता भएको हो। कम्पनीको ३० करोड रुपैयाँको ३० लाख कित्ता सेयर नेप्सेमा थपिएको छ। सूचीकृत सेयरमध्ये २६.३३ प्रतिशतले हुन आउने ७ लाख ९० हजार कित्ता सेयर आइपीओ हो। बाँकी २२ लाख १० हजार कित्ता सेयर संस्थापक हो। संस्थापक सेयरमा […] The post एभरेष्ट कलरको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबारका लागि ओपनिङ रेन्ज कति? appeared first on BIZMANDU.
