
६७ वर्षका बिरामीको विनाचिरफार मस्तिष्कको जटिल उपचार सफल
काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले ६७ वर्षका एक बिरामीको मस्तिष्कको रक्तनली फुटेको जटिल समस्याको न्युरोइन्टरभेन्सन प्रविधिमार्फत बिनाचिरफार सफल उपचार गरेको छ। कलेजका अनुसार ६७ वर्षको उमेरमा ‘ब्रेन एभीएम’ (आर्टेरियोभेनस मालफर्मेसन) फुटेको बिरामीको यस प्रविधिबाट
