Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 16 Jullast: 16 Jul

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, आरोपित पक्राउ

कञ्चनपुरको दोधारा चाँदनीमा ४५ वर्षीय रणबहादुर सुनारको कुटपिटबाट उनकी ४२ वर्षीया श्रीमती पारु सुनारको बिहीबार मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार कुटपिटबाट गम्भीर घाइते भएकी पारुको उपचारका क्रममा ज्यान गएको हो। प्रहरीले घटनामा संलग्न आरोपित श्रीमानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।

4 publishers · 4 headlines · developing over 2 hours
Broke firstKhabarhub logoKhabarhub

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

दोधारा चाँदनी- सोच्नै सकिँदैन । जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कमस खाएका श्रीमान् रणबहादुर सुनारले अन्ततः आफ्नै श्रीमतीको ज्यान लिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतले ४२ वर्षीया पारु सुनारको उनका ४५ वर्षीय श्रीमान् रणबहादुर सुनारको कुटाइबाट बिहीबार मृत्यु भएको बताए । कुटपिटबाट घाइते भएकी पारु र कुटपिट […]

Coverage

3 more headlines since

first · 16 Jullatest · 16 Jul
  1. श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

    कञ्चनपुर- रणबहादुर सुनारले आफ्नै श्रीमतीको ज्यान लिएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतले ४२ वर्षीया पारु सुनारको उनका ४५ वर्षीय श्रीमान् रणबहादुर सुनारको कुटाइबाट बिहीबार मृत्यु भएको बताए। कुटपिटबाट घाइते भएकी पारु र कुटपिट गर्ने सुनार दुवै जना उपचारका लागि बुधबार दोधाराचाँदनीस्थित नगर अस्पतालमा पुगेका थिए। प्रहरीले कुटपिटमा संलग्न रणबहादुरलाई नियन्त्रणमा लिएर […]

  2. श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

    जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कमस खाएका श्रीमान् रणबहादुर सुनारले आफ्नै श्रीमतीको ज्यान लिएका छन्।...

    Nagarik News logoNagarik NewsPrivateaparadh4 publishers
  3. श्रीमानको कुटाइः श्रीमतीको मृत्यु

    दोधारा चाँदनी (कञ्चनपुर), असार ३२ गते । सोच्नै सकिँदैन । जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कमस खाएका श्रीमान् रणबहादुर सुनारले अन्ततः आफ्नै श्रीमतीको ज्यान लिएका छन् । जि...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.