हाइड्रोजनमा आधारित सवारी साधन चलाउन कानुनी व्यवस्था गर्दै सरकार, मन्त्रालयले माग्यो सुझाव
काठमाडौं। सरकारले हाइड्रोजनमा आधारित सवारी साधन सञ्चालनका लागि कानुनी व्यवस्था गर्ने भएको छ। हाइड्रोजनमा आधारित सवारी साधन सञ्चालन सम्बन्धमा आवश्यक नीति, कानुन तथा प्राविधिक आधार तयार गर्न पूर्वाधार विकास मन्त्रालयले सरोकारवालासँग सुझाव मागेको छ। मन्त्रालयले विश्वका उत्कृष्ट अभ्यास, नीति तथा कानुनी व्यवस्था, हाइड्रोजन उत्पादन, भण्डारण, ढुवानी, वितरण तथा इन्धन भर्ने पूर्वाधार, सुरक्षा मापदण्ड, विद्यमान आन्तरिक […] The post हाइड्रोजनमा आधारित सवारी साधन चलाउन कानुनी व्यवस्था गर्दै सरकार, मन्त्रालयले माग्यो सुझाव appeared first on BIZMANDU.

-purbadhar-bikas_KNeZmLCOTc.jpg)