एनआईसी एशिया बैंकले सुर्खेत र दाङका दुई विद्यालयलाई गर्यो शैक्षिक सामग्री सहयोग
काठमाडौं। एनआईसी एशिया बैंकले सुर्खेत र दाङका दुई विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ। बैंकले सुर्खेतको वीरेन्द्रनगर-८ स्थित सिद्ध बहिरा बालकको स्कुल र दाङको घोराही उप-महानगरपालिका-१८ स्थित आधारभूत विद्यालय गिठेपानीका गरिब तथा विपन्न विद्यार्थीहरूका लागि पोशाक, झोला र शैक्षिक सामग्री प्रदान गरेको जनाएको छ। फरक क्षमता भएका ११५ जना विद्यार्थीहरू अध्ययनरत सिद्ध बहिरा बालकको स्कुलमा […] The post एनआईसी एशिया बैंकले सुर्खेत र दाङका दुई विद्यालयलाई गर्यो शैक्षिक सामग्री सहयोग appeared first on BIZMANDU.
