एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि, ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश
मृतक मनिताका श्रीमान् सुवास पराजुलीले उपचारमा लापरबाही भएको दाबी गर्दै उपभोक्ता अदालतमा क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका थिए ।
उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएकी मनिता शर्माको परिवारलाई ३९ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ। बानेश्वरस्थित एभरेष्ट अस्पताल र स्त्रीरोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीको लापरबाहीका कारण गोठाटारकी शर्माको मृत्यु भएको ठहर गर्दै अदालतले सो फैसला गरेको हो। मृतकका श्रीमान् सुवास पराजुलीले उपचारमा लापरबाही भएको दाबी गर्दै क्षतिपूर्तिको मागसहित अदालतमा मुद्दा दायर गरेका थिए।
मृतक मनिताका श्रीमान् सुवास पराजुलीले उपचारमा लापरबाही भएको दाबी गर्दै उपभोक्ता अदालतमा क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका थिए ।
2 more headlines since

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई क्षतिपूर्ति दिन आदेश गरेको छ । मनिताको मृत्यु प्रकरणमा कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन एभरेष्ट अस्पताल र उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीको नाउँमा आदेश भएको हो । उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार, अदालतले एभरेष्ट अस्पतालबाट ३० लाख रुपैयाँ […]

काठमाडौँ । प्रसूतिको क्रममा काठमाडौँ गोठाटारकी मनिता शर्माको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सकको लापरबाही ठहर गरेको छ । अदालतले बानेश्वरस्थित एभरेस्ट अस्पताल र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ज्योत्सना शर्मा
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप स्वायत्त, व्यावसायिक र प्रविधिमैत्री बनाउन 'नेपाल राष्ट्र…
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड ५० लाख रुपैयाँभन्दा बढी हिनामिना भएको निष्कर्ष निकाल्दै छानबिन…