Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 12h agolast: 7h ago

एसीसी यू–१९ महिला प्रिमियर कप: सुपर ओभरमा नेपाल युएईसँग पराजित

मलेसियाको वायुमास ओभलमा शुक्रबार भएको एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको छ। युएईले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा समान स्कोर बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। सुपर ओभरमा नेपाललाई हराउँदै युएई प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

4 publishers · 5 headlines · 5 in 24h · developing over 4 hours
Broke firstNepal Press logoNepal Press

नेपाल र युएईबीचको म्याच सुपर ओभरमा

एसीसी महिला यु १९ प्रिमियर कप अन्तर्गत नेपाल र युएईबीचको खेल सुपर ओभरमा गएको छ।

Coverage

4 more headlines since

first · 12h agolatest · 7h ago
  1. सुपर ओभरमा युएईसँग नेपाल पराजित, यु-१९ एसिया कपमा स्थान सुरक्षित

    काठमाडौँ । एसीसी महिला यु-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको छ। रोमाञ्चक प्रतिस्पर्धामा जित निकाल्दै युएई प्रतियोगिताको फाइनलमा पुगेको हो। निर्धारित २० ओभरको खेलमा दुवै टोलीले समान १०० रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो। सुपर ओभरमा नेपालले दिएको ७ रनको लक्ष्य युएईले तीन बलमै पूरा गर्दै जित हात पारेको […] The post सुपर ओभरमा युएईसँग नेपाल पराजित, यु-१९ एसिया कपमा स्थान सुरक्षित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित

    काठमाडौं । नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल सुपर ओभरमा युएईसँग पराजित भएको हो । युएईले दिएको १०१ रनको लक्ष्य पछाएको नेपालले

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  3. एसिसी महिला यू–१९ प्रिमियर कप: नेपाललाई सुपर ओभरमा पराजित गर्दै युएई फाइनलमा

    लेसियास्थित वायुमास ओभल स्टेडियममा नेपाललाई सुपर ओभरमा पराजित गर्दै युएईले उपाधि यात्रा तय गरेको हो।...

    Nagarik News logoNagarik NewsPrivatesports5 publishers
  4. एसीसी महिला यु १९ प्रिमियर कपः नेपाललाई सुपर ओभरमा हराउँदै युएई फाइनलमा

    युएई एसीसी महिला यु १९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.