
डा. बुद्धि मल्लको ‘सपना सकार हुन्छन्’ सार्वजनिक
काठमाडौं । बैंकर तथा लेखक डा. बुद्धि मल्लको दोस्रो पुस्तक ‘सपना सकार हुन्छन्’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो। शिखा बुक्सद्वारा प्रकाशित पुस्तकको विमोचन समारोह शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलको अध्यक्षता तथा नेपाल व्यवस्थापन संघका अध्यक्ष डा. हेमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। वरिष्ठ पत्रकार तथा लेखक रोहित […]
