कामना सेवा विकास बैंकको नाफामा ३३.५०% वृद्धि, वितरणयोग्य मुनाफा ६० करोड ११ लाख
काठमाडौं। कामना विकास बैंकको नाफा बढेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म बैंकको नाफा ३३.५० प्रतिशतले बढेर ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ पुगेकाे छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रमासमा बैंकले ६६ करोड ९७ लाख ५१ हजार रूपैयाँ खुद नाफा गरेकाे थियो। बैंकको ‘कस्ट अफ फण्ड’ घटेर ब्याज आम्दानी बढ्दा नाफा […] The post कामना सेवा विकास बैंकको नाफामा ३३.५०% वृद्धि, वितरणयोग्य मुनाफा ६० करोड ११ लाख appeared first on BIZMANDU.

