
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
काठमाडौँ । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नयाँ नेपाली चलचित्र ‘प्रिन्स’ निर्देशन गर्ने भएका छन्। शुक्रबार पहिलो गीतको रेकर्डिङसँगै चलचित्रको निर्माण कार्य औपचारिक सुरु गरिएको हो। रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको