जातीय विभेद सधैँका लागि अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन
जातीय विभेद सधैँका लागि अन्त्य हुनुपर्ने माग राख्दै जातीय छुवाछुत विरुद्धको अभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।
जातीय छुवाछुत विरुद्धको अभियानले जातीय विभेद सधैँका लागि अन्त्य हुनुपर्ने माग राख्दै शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ। माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले घर बहालमा लिँदा समेत जातीयताका आधारमा भेदभाव हुने गरेको गुनासो व्यक्त गरे। सहभागीहरूले दलित समुदायमाथि हुने ऐतिहासिक अन्याय र विभेद अन्त्यका लागि सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।
जातीय विभेद सधैँका लागि अन्त्य हुनुपर्ने माग राख्दै जातीय छुवाछुत विरुद्धको अभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।
1 more headline since
काठमाडौँ- जातीय विभेद सधैँका लागि अन्त्य हुनुपर्ने भन्दै जातीय छुवाछुतविरुद्धको अभियानले काठमाडौँमा प्रदर्शन गरेको छ। मान्छेले मान्छेमाथि गर्ने जातीय विभेद सधैँका लागि अन्य गर्न सबै गम्भीर हुनुपर्ने भन्दै अभियानले शनिबार काठमाडौँमा प्रदर्शन गरेको हो। अभियानले घर बहाल लगाउने घरबेटीले समेत जातीयताको आधारमा भेदभाव गरेको गुनासो गरेका छन्। प्रदर्शनमा सहभागीहरुले दलित समुदायले हिजोका दिनमा ऐतिहासिक रूपमा […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको जल तथा मौसम विज्ञान…
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले वर्तमान सभापति गगन थापासँग पार्टी एकताको सम्भावना समाप्त भएको न…
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले साउन ६ गते ४४औँ बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको छ। काठमाडौँको प…