Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 20h agolast: 16h ago

पहिरो पन्छाएपछि काभ्रेको बीपी राजमार्ग पुनः सञ्चालन

काभ्रे जिल्लाको विभिन्न स्थानमा खसेको पहिरो पन्छाएपछि बीपी राजमार्गमा सवारी आवागमन पुनः सुरु भएको छ। रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको थियो। प्रहरीका अनुसार शनिबार बिहान ७:४० बजेदेखि राजमार्गमा यातायातका साधनहरु पुनः सञ्चालनमा आएका छन्।

2 publishers · 2 headlines · 2 in 24h · developing over 4 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

अपडेट : पहिरो पन्छाएपछि खुल्यो बीपी राजमार्ग

३ साउन, काभ्रे । पहिरो पन्छाएपछि बीपी राजमार्गमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ । बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा सवारी आवागमन पूर्णरुपमा रोकिएको थियो । पहिरो पन्छाएपछि आज बिहान ७:४० बजेदेखि सवारी आवागमन जारी रहेको प्रहरीले जनाएको छ । बीपी राजमार्गको […]

Coverage

1 more headline since

  1. पहिरो पन्छाएपछि खुल्यो बीपी राजमार्ग

    काभ्रे- पहिरो पन्छाएपछि बीपी राजमार्गमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ । बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा सवारी आवागमन पूर्णरुपमा रोकिएको थियो । पहिरो पन्छाएपछि आज बिहान ७:४० बजेदेखि सवारी आवागमन जारी रहेको प्रहरीले जनाएको छ । बीपी राजमार्गको रोशी–७ अमलटारी मुनि […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.