
धेरै दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै
पहिलो दिन पाएको राम्रो प्रतिक्रियाको प्रभाव शनिबार देखिएको छ। शनिबार यो चलचित्रका धेरै शोमा उच्च अकुपेन्सी देखिएको छ।...
शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौँथली’ले सुरुवाती सातान्तमा राम्रो व्यापार गरेपछि हलहरूले शो संख्या बढाएका छन्। प्रदर्शनको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रिया पाएको यस चलचित्रमा शनिबार दर्शकको उच्च चाप देखिएको थियो। दर्शकको माग बढेसँगै काठमाडौँ लगायतका विभिन्न हलहरूले सुरुको तुलनामा थप शोहरू उपलब्ध गराएका हुन्।

पहिलो दिन पाएको राम्रो प्रतिक्रियाको प्रभाव शनिबार देखिएको छ। शनिबार यो चलचित्रका धेरै शोमा उच्च अकुपेन्सी देखिएको छ।...
1 more headline since

काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले शुक्रबार र शनिबार राम्रो ब्यवसाय गर्न सफल भएको छ । प्रदर्शनको पहिलो दिनदेखि नै सकारात्मक वर्ड अफ माउथ पाएको फिल्ममा दर्शक देखिएपछि हलले सुरुको तुलनामा शाे बढाएका हुन्
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको जल तथा मौसम विज्ञान…
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले वर्तमान सभापति गगन थापासँग पार्टी एकताको सम्भावना समाप्त भएको न…
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले साउन ६ गते ४४औँ बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको छ। काठमाडौँको प…