कुलेश्वरमा गोली चल्यो, दुई जना पक्राउ
पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक छन् ।
काठमाडौंको कुलेश्वरमा आइतबार दिउँसो प्रहरीले दुई राउन्ड गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्यूरोका इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा खटिएको टोलीले कुलेश्वर पुल नजिकैबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन् र उनीहरूको साथबाट ठूलो मात्रामा औषधिजन्य लागुऔषध बरामद गरिएको छ।
पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक छन् ।
3 more headlines since

काठमाडौँ, साउन ३ गते । काठमाडौँ महानगरपालिको कुलेश्वर पुल नजिकै प्रहरीले गोली चलाइ तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको छ । लागु औषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरी...
काठमाडौंको कुलेश्वरमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।

काठमाडौं- प्रहरीले काठमाडौंको कुलेश्वरमा आइतबार दिउँसो गोली हाने दुईजनालाई पक्राउ गरेको छ। यसरी लागुऔषधसहित समातिएकामध्ये एकजना भारतीय र अर्का नेपाली छन् । लागुऔषध नियन्त्रण ब्यूरोका इन्स्पेक्टर राकेश यादवसहितको टोलीले कुलेश्वरको पुलनजिक दुई राउन्ड गोली हानेर उनीहरूलाई पक्राउ गरेको हो । यी भारतीय र नेपाली नागरिकबाट प्रहरीले ठूलो मात्रामा औषधिजन्य लागुऔषध बरामद गरेको छ ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको जल तथा मौसम विज्ञान…
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले वर्तमान सभापति गगन थापासँग पार्टी एकताको सम्भावना समाप्त भएको न…
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले साउन ६ गते ४४औँ बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको छ। काठमाडौँको प…