Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 19h ago

नेपालका ७२ प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सार्वजनिक गरेको 'तथ्यांकमा ज्येष्ठ नागरिक २०८३' अनुसार नेपालका ७२ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेका छन्। हाल नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको संख्या ३३ लाख ५५ हजार ८०८ पुगेको छ, जुन कुल जनसंख्याको ११.२ प्रतिशत हो। मुलुकको कुल जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहँदा ज्येष्ठ नागरिकको वृद्धिदर भने ३.३० प्रतिशत देखिएको छ।

2 publishers · 2 headlines · 1 in 24h · developing over 1d 1h
Broke firstOnlineKhabar logoOnlineKhabar

कृषि क्षेत्रमा सक्रिय ज्येष्ठ नागरिक ७२ प्रतिशत

३ साउन, काठमाडौं । ७२ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेको पाइएको छ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘तथ्यांकमा ज्येष्ठ नागरिक २०८३’ प्रकाशन गरेको छ । जसले ज्येष्ठ नागरिकको संख्या र उनीहरूको स्थितिजन्य विवरण समावेश छ । प्रस्तुत विवरण अनुसार हाल नेपालमा ३३ लाख ५५ हजार ८०८ जना रहेका […]

Coverage

1 more headline since

  1. तथ्यांकमा ज्येष्ठ नागरिक : ७२ प्रतिशत बढी कृषि क्षेत्रमा सक्रिय

    पछिल्लो समय मुलुकमा ज्येष्ठ नागरिकहरुको जनसंख्या निरन्तर बढिरहको छ। कुल जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ भने ज्येष्ठ नागरिकको वृद्धिदर ३.३० प्रतिशत छ। हाल (२०८२ यता) कुल जनसंख्या ३ करोड ३४ हजार ४० रहेकोमा ६० वर्षभन्दा माथिको उमेरका ११.२ प्रतिशत अर्थात् ३३ लाख ५५ हजार ८०८ रहेको मन्त्रालयले प्रकाशन गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

    Thaha Khabar logoThaha KhabarPrivatedetail2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.