Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

नेपालमा सोलार ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माण गर्न दी गो र घाम पावरबीच सम्झौता

दी गो र घाम पावरबीच सौर्य ऊर्जामा आधारित ब्याट्री ऊर्जा भण्डारण प्रणाली (BESS) विकास गर्न रणनीतिक साझेदारी भएको छ। यो प्रणाली सुनसरीको इटहरीस्थित दी गो चार्जपोइन्टमा निर्माण गरिने दुई कम्पनीले जनाएका छन्। नेपालको दिगो र स्वच्छ ऊर्जा पूर्वाधार विकास गर्ने उद्देश्यले दुवै संस्थाले टर्म सिटमा हस्ताक्षर गरेका हुन्।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstAjako Artha logoAjako Artha

सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

काठमाडौं- दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली (Battery Energy Storage System – BESS) विकास गर्न रणनीतिक टर्म शीटमा हस्ताक्षर भएको छ । यो सहकार्य नेपाललाई

story2 publishers
Coverage

1 more headline since

  1. सोलारमा आधारित ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माण गर्न दी गो र घाम पावरबीच सम्झौता

    काठमाडौं। दी गो र घाम पावरबीच सौर्य ऊर्जा (सोलार पावर)मा आधारित ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माणका लागि रणनीतिक साझेदारी भएको छ। इटहरीस्थित दी गो चार्जपोइन्टमा उक्त प्रणाली निर्माण गरिने बताइएको छ। दुई कम्पनीले ‘टर्म सिट’मा हस्ताक्षर गर्दै नेपालको स्वच्छ, भरपर्दो र दिगो ऊर्जा पूर्वाधार विकासमा नयाँ कदम चालिएको घोषणा गरेका छन्। यो परियोजनाअन्तर्गत सौर्य ऊर्जा […] The post सोलारमा आधारित ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माण गर्न दी गो र घाम पावरबीच सम्झौता appeared first on BIZMANDU.

    BizmanduPrivatecontent2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.