
स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमा अर्जेन्टिनाका प्रशिक्षकले भक्कानिँदै भने : यो धेरै पीडादायी छ
फिफा विश्वकप २०२६: स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमा अर्जेन्टिनाका प्रशिक्षक किन आँसुले भक्कानिए?...
फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी पत्रकार सम्मेलनमै भावुक बनेका छन्। आफ्नो भविष्यबारे बोल्ने क्रममा आँसु रोक्न नसकी उनी सम्मेलन बीचमै छाडेर बाहिरिएका थिए। सन् २०२२ को विश्वकप जिताएका ४८ वर्षीय स्कालोनी लगातार दोस्रो पटक उपाधि जिताउने लक्ष्यमा थिए।

फिफा विश्वकप २०२६: स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमा अर्जेन्टिनाका प्रशिक्षक किन आँसुले भक्कानिए?...
3 more headlines since

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी पत्रकार सम्मेलनमै भावुक बनेका छन्। स्पेनसँग अतिरिक्त समयमा १–० को हार बेहोरेपछि पत्रकार सम्मेलनमा कुरा गर्ने क्रममा स्कालोनी पटक–पटक रोकिएका थिए। आफ्ना धारणा राख्ने क्रममा उनी भावुक बनेपछि अन्त्यमा माफी माग्दै पत्रकार सम्मेलन छाडेका थिए। फाइनलमा स्पेनले खेलभरि नै अर्जेन्टिनामाथि […]
स्पेनसँग फिफा विश्वकप २०२६ को फाइनलमा पराजित भएपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी पत्रकार सम्मेलनमै भावुक बनेका छन्। आफ्नो भविष्यबारे बोल्ने क्रममा उनी आँसु रोक्न नसकी पत्रकार सम्मेलन बीचमै छाडेर बाहिरिएका हुन्। ४८ वर्षीय स्कालोनी सन् २०२२ मा कतारमा अर्जेन्टिनालाई विश्वकप जिताएपछि लगातार दोस्रो पटक उपाधि जिताउने इतिहासका दोस्रो प्रशिक्षक बन्ने लक्ष्यमा थिए। तर युरोपेली […]

स्पेनसँग फिफा विश्वकप २०२६ को फाइनलमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनी पत्रकार सम्मेलनमै भावुक बनेका छन्।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस…
अर्थ मन्त्रालयले उपभोक्ताहरूलाई बिल लिने र दिने बानी बसाल्न प्रोत्साहन गर्ने उद्देश्यले 'करदाता प्रोत्साहन उपहार कार…
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोसाक …