Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 15h agolast: 5h ago

लोकसेवा पदपूर्तिबारे प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण, कर्मचारी व्यवस्थापनमा जोड

मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले प्रशासनिक सुधार र कर्मचारी व्यवस्थापनबारे निर्णय गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लोकसेवाको पदपूर्तिबारे स्पष्ट पारेको छ। फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन सकिएपछि मात्र रिक्त वा नयाँ स्वीकृत दरबन्दीका लागि लोकसेवा आयोगमा माग पठाइने सरकारले जनाएको छ। मन्त्रालयहरूको संख्या घटाउने र संगठन संरचनालाई व्यवस्थित गर्ने प्रक्रियासँगै यो कदम चालिएको हो। यस निर्णयले कर्मचारी भर्ना प्रक्रियामा देखिएको अन्योल चिर्ने विश्वास गरिएको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 9 hours
Broke firstRatopati logoRatopati

मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने

काठमाडौँ । मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले प्रशासनिक सुधार र कर्मचारी व्यवस्थापनका सम्बन्धमा निर्णयहरू गरेलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लोकसेवा आयोगमार्फत हुने पदपूर्तिका विषयमा उत्पन्न अन्योलबारे स्पष्ट पारेको छ। सोमबार बसेको सचिवहरूको बैठकले मन्त्रालयहरूको संख्या

story3 publishers
Coverage

2 more headlines since

first · 15h agolatest · 5h ago
  1. मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड

    काठमाडौं । मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले प्रशासनिक सुधार र कर्मचारी व्यवस्थापनका सम्बन्धमा निर्णयहरू गरेलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लोकसेवा आयोगमार्फत हुने पदपूर्तिका विषयमा उत्पन्न अन्योल’bout स्पष्ट पारेको छ। सोमबार बसेको सचिवहरूको बैठकले मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झारिएसँगै कर्मचारीहरूको दरबन्दी मिलान र संगठन तथा व्यवस्थापन सर्वेक्षण नसकिएसम्म लोकसेवामा नयाँ माग नगर्ने […] The post मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. सचिव बैठकको निर्णयविरुद्ध उभियो प्रधानमन्त्री कार्यालय, लोकसेवाबारे के भन्यो ?

    विज्ञप्तिअनुसार कुनै पदमा पदपूर्ति गर्न आवश्यक भए, फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन सम्पन्न भएपछि कुनै पद रिक्त भए वा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबाट स्वीकृत भएका नयाँ दरबन्दीका रिक्त पदमा पूर्ति गर्नुपर्ने अवस्था आएमा त्यस्ता पदमा नियमित प्रक्रियाअनुसार लोकसेवा आयोगमा माग पठाइने जनाइएको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.