Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 1d agolast: 22h ago

नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन, योजना आयोग र त्रिविबीच सहकार्य बढ्ने

सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८३ मा दोस्रो संशोधन गरेको छ। यस संशोधनसँगै राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबीचको समन्वय र सहकार्य थप सुदृढ हुने भएको छ। नयाँ व्यवस्था अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अब प्रतिष्ठानको सञ्चालक समितिको पदेन अध्यक्ष रहनेछन्।

5 publishers · 5 headlines · 5 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य

काठमाडौँ । राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य हुने भएको छ । नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधनसँगै योजना आयोग र त्रिविबीच समन्वय बढ्ने भएको हो । राजपत्रको भाग–३ मा प्रकाशित ‘नीति अनुसन्धान प्रतिष्ठान विकास

story5 publishers
Coverage

4 more headlines since

first · 1d agolatest · 22h ago
  1. नीति अनुसन्धान प्रतिष्ठानको पुनर्संरचना, आयोगका उपाध्यक्षले अध्यक्षता गर्ने, त्रिविका भीसी सदस्य

    काठमाडौं। सरकारले नीति अनुसन्धान प्रतिष्ठानको पुनर्संरचना गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्षले अध्यक्षता गर्ने गरी सरकारले प्रतिष्ठानको पुनर्संरचना गरेको हो। सरकारले यसअघि सत्तासँग निकट रहेकाहरुलाई प्रतिष्ठानमा कार्यकारी अध्यक्ष र चार सदस्य नियुक्त गर्दै आएकामा अब योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्य, सरकारले मनोनीत गरेका एक महिलासहित दुई जना र त्रिभुवन विश्वविद्यालयका उपकुलपति सदस्य रहने व्यवस्था […] The post नीति अनुसन्धान प्रतिष्ठानको पुनर्संरचना, आयोगका उपाध्यक्षले अध्यक्षता गर्ने, त्रिविका भीसी सदस्य appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
  2. नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन

    काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबीच सहकार्य बढाउने भएको छ । प्रतिष्ठानको गठन आदेश संशोधनसँगै योजना आयोग र त्रिविबीच समन्वय बढ्ने भएको हो । राजपत्रको भाग–३ मा प्रकाशित ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) आदेश दोस्रो संशोधन, २०८३’ मा बोर्डको संरचनामा हेरफेर भएसँगै योजना आयोगका उपाध्यक्ष पदेन अध्यक्ष रहने व्यवस्था […] The post नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन

    नीति अनुसन्धान प्रतिष्ठानले राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबीच सहकार्य बढाउने भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  4. नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन

    काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबीच सहकार्य बढाउने भएको छ । प्रतिष्ठानको गठन आदेश संशोधनसँगै योजना आयोग र त्रिविबीच समन्वय बढ्ने भएको हो । राजपत्रको भाग–३ मा प्रकाशित ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) आदेश (दोस्रो संशोधन, २०८३’ मा बोर्डको संरचनामा हेरफेर भएसँगै योजना आयोगका उपाध्यक्ष पदेन अध्यक्ष रहने व्यवस्था छ । बोर्डमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.