
सेजमा बक्यौता नतिर्ने उद्योगलाई मन्त्री यादवको अल्टिमेटम, एक साताभित्र भाडा नतिरे बिजुली–पानी काटिने
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि विशेष आर्थिक क्षेत्र (सेज) भित्र सञ्चालनमा रहेका उद्योगहरूको बक्यौता भाडा असुली प्रक्रिया तीव्र पारिएको छ। सरकारले बक्यौता रहेका उद्योगलाई एक साताभित्र सम्पूर्ण भाडा तथा अन्य


