
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
नयाँ दिल्ली । सामाजिक अभियन्ता सोनम वाङचुकले आफ्नो अनशन समाप्त गर्ने सर्तहरू सार्वजनिक गर्दै निश्चित परिस्थितिमा मात्रै भोक हडताल अन्त्य गर्ने बताएका छन्। उनले सोमबार बिहान सामाजिक सञ्जाल एक्समा लिखित सन्देश जारी गर्दै आफूलाई गैरकानुनी हिरासतमा राखिएको
