Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 3h ago

स्थानीय तहको ढिलासुस्ती र अनियमितता अब मुख्यसचिवको निगरानीमा

स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवामा हुने ढिलासुस्ती, भ्रष्टाचार र अनियमितता सम्बोधन गर्न सरकारले नयाँ व्यवस्था लागू गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार 'हेलो सरकार' पोर्टल र अन्य संयन्त्रमार्फत प्राप्त हुने स्थानीय तहका गुनासाहरू अब मुख्यसचिवमार्फत प्रत्यक्ष रूपमा सम्बोधन गरिनेछ। यस कदमले स्थानीय तहका ठेक्कापट्टा र निर्माण कार्यमा हुने बेथिति नियन्त्रण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

3 publishers · 3 headlines · 2 in 24h · developing over 22 hours
Broke firstLokaantar logoLokaantar

स्थानीय सेवामा भएको ढिलासुस्ती र भ्रष्टाचारका उजुरी मुख्यसचिवले हेर्ने

स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवामा ढिलासुस्ती, ठेक्का–पट्टा तथा निर्माण कार्यमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिसम्बन्धी गुनासाको सम्बोधनका लागि सरकारले नयाँ व्यवस्था लागू गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै ‘हेलो सरकार’ पोर्टल तथा गुनासो सुनुवाइका विभिन्न संयन्त्रमार्फत प्राप्त स्थानीय तहसम्बन्धी उजुरी अब नेपाल सरकारका मुख्यसचिवमार्फत प्रभावकारी रूपमा सम्बोधन गरिने जनाएको हो ।प्रधानमन्त्री कार्यालयका अनुसार स्थानीय तहसँग सम्बन्धित

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 3h ago
  1. स्थानीय तहका बेथितिमाथि मुख्यसचिवको निगरानी

    काठमाडौं । स्थानीय तहमा हुने सेवा प्रवाहमा ढिलासुस्ती, भ्रष्टाचार र निर्माण कार्यमा हुने अनियमिततालाई कडाइका साथ सम्बोधन गर्न सरकारले नयाँ संयन्त्र परिचालन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै स्थानीय तहसँग सम्बन्धित गुनासोहरू अब नेपाल सरकारका मुख्यसचिवमार्फत प्रत्यक्ष रूपमा सम्बोधन हुने व्यवस्था मिलाइएको जनाएको छ । पछिल्लो समय स्थानीय तहका सार्वजनिक […] The post स्थानीय तहका बेथितिमाथि मुख्यसचिवको निगरानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. स्थानीय तहको ढिलासुस्ती र अनियमितता अब मुख्यसचिवको निगरानीमा

    काठमाडौं । स्थानीय तहमा हुने सेवा प्रवाहमा ढिलासुस्ती, भ्रष्टाचार र निर्माण कार्यमा हुने अनियमिततालाई कडाइका साथ सम्बोधन गर्न सरकारले नयाँ संयन्त्र परिचालन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै स्थानीय तहसँग सम्बन्धित गुनासोहरू अब नेपाल सरकारका मुख्यसचिवमार्फत प्रत्यक्ष रूपमा सम्बोधन हुने व्यवस्था मिलाइएको जनाएको छ । पछिल्लो समय स्थानीय तहका सार्वजनिक […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.