
प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर, १ करोड ७१ लाख बिगो दाबी
ठेक्का प्रक्रियामा सेटिङ गरिदिए बापत ठेकेदारबाट करोडौँ रूपैयाँ घुस लिएको र उक्त रकम अवैध रूपमा लुकाएको अभियोगमा आयोगले मुद्दा हालेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ। ठेक्का प्रक्रियामा सेटिङ मिलाएर ठेकेदारबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको अभियोगमा उनीमाथि मुद्दा चलाइएको हो। आयोगले उक्त बिगो रकम असुल उपर गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

ठेक्का प्रक्रियामा सेटिङ गरिदिए बापत ठेकेदारबाट करोडौँ रूपैयाँ घुस लिएको र उक्त रकम अवैध रूपमा लुकाएको अभियोगमा आयोगले मुद्दा हालेको हो ।
1 more headline since

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्ट…
नेदरल्यान्ड्सको उट्रेख्टमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा नामिबियाले नेपाललाई ८ विकेटले पराज…
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी शक्तिहरूबीच सह…