
सिर्सिया नदी प्रदूषणमा सरकारको कडा एक्सन : जगदम्बा, अशोक स्टिलसहित १० उद्योगलाई १०–१० लाख जरिवाना
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको कडा निर्देशनपछि वर्षौंदेखि सिर्सिया नदी प्रदूषित बनाउँदै आएका उद्योगमाथि सरकारले कारबाही थालेको छ। वातावरणीय मापदण्ड उल्लङ्घन गरेको पुष्टि भएपछि जगदम्बा स्टिल, अशोक स्टिलसहित १० उद्योगलाई प्रतिउद्योग

