परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त
नेपाल सरकारले पत्रकार जगदीश्वर पाण्डेलाई परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले पाण्डेलाई विशिष्ट श्रेणी (सचिव) सरहको सुविधा पाउने गरी उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि पाण्डेले द डिप्लोम्याट नेपालको संस्थापक सम्पादकका साथै कान्तिपुर दैनिक र द हिमालयन टाइम्समा परराष्ट्र मामिला सम्बन्धी पत्रकारिता गरेका थिए।
2 more headlines since

परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त
परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त
६ साउन, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा पत्रकार जगदीश्वर पाण्डे पाण्डे नियुक्त भएका छन्। मन्त्रिपरिषद्ले पाण्डेलाई विशिष्ट श्रेणी (सचिव) सरहको सल्लाहकारमा नियुक्त गरेको हो। यसअघि पाण्डेले कूटनीति तथा परराष्ट्र मामिलामा केन्द्रित अंग्रेजी भाषाको पत्रिका द डिप्लोम्याट नेपालका संस्थापक सम्पादकको रुपमा काम गरेका थिए । उनीसँग कान्तिपुर दैनिक र द हिमालयन टाइम्समा परराष्ट्र नीति, […]
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
अमेरिकी कार्यवाहक राजदूत स्कट उर्बोमद्वारा शिक्षा र परराष्ट्रमन्त्रीसँग भेटवार्ता
काठमाडौंस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट उर्बोमले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र परराष्ट्रमन…
first: 9h agolast: 2h ago - You might have missedA different thread
विश्वकप लिग–२: नामिबियाद्वारा नेपाल ८ विकेटले पराजित
नेदरल्यान्ड्सको उट्रेख्टमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा नामिबियाले नेपाललाई ८ विकेटले पराज…
+2first: 7h agolast: 49 min ago - Quietly gaining traction6 publishers in the last few hours
वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी शक्तिहरूबीच सह…
+2first: 6h agolast: 1h ago