Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10h agolast: 5h ago

‘कमेडी नाइट विथ च्याम्पियन्स’ को अध्यक्षमा दीपाश्रीको ठाउँमा जितु नेपाल

लोकप्रिय टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को कार्यवाहक अध्यक्षको रूपमा कलाकार जितु नेपाल नियुक्त भएका छन्। विशाल भण्डारीद्वारा निर्देशित यस शोमा लामो समयदेखि दीपाश्री निरौला अध्यक्षको भूमिकामा थिइन्। दीपाश्रीको स्वास्थ्यमा समस्या आएका कारण उनी निको नहुन्जेलसम्मका लागि ६६ औं एपिसोडदेखि जितुले सो जिम्मेवारी सम्हाल्ने भएका हुन्।

2 publishers · 2 headlines · 2 in 24h · developing over 5 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

‘कमेडी नाइट विथ च्याम्पियन्स’ को अध्यक्षमा देखिए जितु

काठमाडौं । प्रसिद्ध कमेडी टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’को अध्यक्षमा जितु नेपाललाई देख्न पाइने भएको छ । उनलाई अध्यक्षमा लिएर शोको नयाँ एपिसोड छायांकन भएको छ । मंगलबार प्रसारण तयारीमा रहेको ६६ औं एपिसोडको ट्रेलरमा नेपाललाई अध्यक्षको रुपमा देख्न पाइन्छ । निर्देशक विशाल भण्डारीले अध्यक्षको रुपमा देखिँदै आएकी दीपाश्री निरौला स्वास्थ्य लाभ गरुञ्जेल जितुलाई […]

Coverage

1 more headline since

  1. दीपालाई अध्यक्षबाट ‘कू’ गरेका जितु उनकै कार्यवाहक !

    काठमाडौं – विशाल भण्डारी निर्देशित ‘कमेडी नाइटविथ च्याम्पियन’को अध्यक्षको भूमिकामा कलाकार जितु नेपाल देखिएका छन् । जबकि अघिल्लो सिजन र एपोसोडसम्म यसको अध्यक्ष कलाकार तथा निर्देशक दीपाश्री निरौला थिइन् । फिल्म ‘गौंथली’को टिम अतिथि आएको एपिसोड ६६ मा दीपाले अध्यक्षता गर्दै आएको सोफामा देखिएका हुन- जितु । कतिलाई यो दृश्यले अचम्म पनि पारेको छ । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.