सातै प्रदेशका ऊर्जा मन्त्री र सचिवसँग विराजको छलफल, दिगो विकासमा खोजे प्रभावकारी समन्वय
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, साझा स्वामित्व र परिणाममुखी सहकार्य अपरिहार्य रहेको बताएका छन्। मंगलबार ऊर्जा मन्त्रालयद्वारा आयोजित सातै प्रदेशका ऊर्जा मन्त्री तथा ऊर्जा सचिवहरू सहभागी विषयगत समितिको बैठकलाई सम्बोधन उनले संविधानले परिकल्पना गरेको समृद्ध […] The post सातै प्रदेशका ऊर्जा मन्त्री र सचिवसँग विराजको छलफल, दिगो विकासमा खोजे प्रभावकारी समन्वय appeared first on BIZMANDU.
