Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8h agolast: 6h ago

छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिता बुधबारदेखि काठमाडौँमा सुरु हुँदै

छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिता बुधबारदेखि काठमाडौँमा सुरु हुँदैछ। त्रियोग हाइ स्कुलद्वारा आयोजित यस तीन दिने प्रतियोगितामा करिब ६ सय विद्यार्थी खेलाडीहरूले आठ विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। स्वीस लिग प्रणालीमा आधारित यस प्रतियोगिताको पहिलो दिन कक्षा ३ सम्मका विद्यार्थीहरूको खेल हुने आयोजकले जनाएको छ।

TopicsKathmandu
2 publishers · 2 headlines · 2 in 24h · developing over 1 hour
Broke firstRajdhani National Daily logoRajdhani National Daily

त्रियोग चेस बुधवारदेखि

काठमाडौं । छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिता बुधवार सुरु हदै छ । त्रियोग हाइ स्कुलको आयोजनामा हुने ३ दिने प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा ८ स्पर्धा समावेश छन् । स्वीस लिग प्रणालीमा हुने प्रतियोगिताको अन्तरगत बुधवार ३ कक्षासम्मका छात्र र छात्रा तथा कक्षा ४ र ५ उमेर समूहका छात्र […] The post त्रियोग चेस बुधवारदेखि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

1 more headline since

  1. त्रियोग चेस प्रतियोगिता बुधबारदेखि

    काठमाडौँ। छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ। त्रियोग हाइ स्कुलको आयोजनामा हुने तीनदिने प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न ८ वटा स्पर्धा समावेश गरिएको छ। स्विस लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा विद्यार्थीहरूलाई विभिन्न उमेर समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ। प्रतियोगिताको पहिलो दिन बुधबार कक्षा ३ सम्मका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.