
योगदानकर्ताको उपचारमा बहानाबाजी नगर्न अस्पतालहरूलाई एसएसएफकाे आग्रह
काठमाडौं । सामाजिक सुरक्षा कोष (एसएसएफ) ले आफ्नो स्वास्थ्य सेवा कार्यक्रममा आबद्ध अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई उपचारका क्रममा कुनै पनि प्रकारको बहानाबाजी वा अतिरिक्त शुल्क नलिन कडा निर्देशन दिएको छ। कोषले अस्पतालहरूलाई एसएसएफ अन्तर्गत उपलब्ध हुने शल्यक्रिया तथा अन्य सेवामा अतिरिक्त शुल्क नलिन, विशेषज्ञ चिकित्सकबाट सेवा दिन अस्वीकार नगर्न तथा ‘सिस्टम चलेन’ वा अन्य बहाना […]
