
व्यापारी नवीन अग्रवालले घरबाटै हामफालेर आत्महत्या गरे
काठमाडौं । कपडाका थोक व्यापारी नवीन अग्रवालले आफ्नै घरको चार तला माथिबाट हामफालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सोमबार बेलुकी उनले कामपा- ७, बौद्ध, चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोरपछाडि रहेको आफ्नै घरको बार्दलीबाट हामफालेका थिए । अग्रवालले भारतबाट कपडा आयात गरी काठमाडौंमा बिक्री गर्थे । उनको पसल बौद्धमा थियो […]

