Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 12h agolast: 5h ago

बेलायतका नयाँ प्रधानमन्त्री बर्नहमद्वारा घरायसी बिजुलीको महसुलमा भ्याट हटाउने घोषणा

बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नहमले घरायसी बिजुलीको महसुलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा हटाउने घोषणा गरेका छन्। आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै उनले आगामी अक्टोबर १ देखि यो निर्णय लागू हुने जानकारी दिए। बीबीसीका अनुसार यस कदमबाट सामान्य परिवारले वर्षको औसत ४५ पाउन्ड बचत गर्न सक्ने अनुमान गरिएको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 7 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

बेलायतका नयाँ प्रधानमन्त्रीको घोषणा : घरासयी बिजुलीमा भ्याट कटौती गर्छु

५ साउन, काठमाडौं । बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बर्नह्यामले १ अक्टोबरदेखि घरायसी बिजुलीको बिलबाट भ्याट कटौती गर्ने बताएका छन् । प्रधानमन्त्री नियुक्त भएको पहिलो दिन नै उनले उक्त घोषणा गरेका हुन् । बीबीसीका अनुसार, बिजुलीको बिलमा भ्याट कटौती गर्दा सामान्य मात्रामा ऊर्जा प्रयोग गर्ने घरायसी उपभोक्ताका लागि वर्षमा करिब ४५ पाउन्ड बचत हुने अनुमान गरिएको […]

Coverage

1 more headline since

  1. घरायसी बिजुली महसुलमा भ्याट हटाउने बेलायतका नयाँ प्रधानमन्त्री बर्नहमको घोषणा

    बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नहमले घरायसी बिजुलीको महसुलमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा हटाउने घोषणा गरेका छन्। आगामी अक्टोबर महिनादेखि यो निर्णय कार्यान्वयनमा आउनेछ। यस निर्णयबाट बेलायतका सामान्य परिवारले वर्षको औसत ४५ पाउन्ड बचत गर्न सक्ने अनुमान गरिएको बीबीसीमा उल्लेख छ। प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो दिनका क्रममा आयोजित पहिलो मन्त्रिपरिषद् बैठकलाई सम्बोधन […] The post घरायसी बिजुली महसुलमा भ्याट हटाउने बेलायतका नयाँ प्रधानमन्त्री बर्नहमको घोषणा appeared first on BIZMANDU.

    BizmanduPrivatecontent2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.