Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

सशस्त्र प्रहरीको नं. १ बराह बाहिनीद्वारा एक वर्षमा ३० करोडको अवैध सामान बरामद

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले आर्थिक वर्ष २०८२/८३ मा करिब ३० करोड ३ लाख ३३ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। बाहिनी मातहतका इकाईहरूले सीमा क्षेत्रबाट हुने चोरीपैठारी तथा अवैध निकासी नियन्त्रण गर्ने क्रममा यी सामग्रीहरू समातेका हुन्। भन्सार छली रोक्न सुरक्षा निकायले आफ्नो सक्रियता बढाएको यस तथ्याङ्कले देखाउँछ।

4 publishers · 4 headlines · developing over 16 hours
Broke firstRatopati logoRatopati

एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरीले आर्थिक वर्ष २०८२/८३ मा करिब ३० करोड ३ लाख ३३ हजार ८४९ रुपैयाँ बराबरका चोरीपैठारी तथा अवैध निकासीका सामान बरामद गरेको जनाएको छ। बाहिनीका अनुसार

story4 publishers
Coverage

3 more headlines since

first · 6d agolatest · 5d ago
  1. करीव ३० करोड भन्दा बढीको सामान बरामद

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले आर्थिक वर्ष २०८२÷०८३ मा ३० करोड ३ लाख ३३ हजार ८ सय ४९ रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान बरामद गरी राजश्व तथा भन्सार कार्यालयमा बुझाएको छ । सो बाहिनी तथा बाहिनी मातहत कार्यालयहरुले गत आर्थिक वर्षमा उल्लेखित रुपैयाँ बराबरको लत्ताकपडा खाद्यान्य लगायतका […]

  2. ३० करोडभन्दा बढीको सामान बरामद

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले आर्थिक वर्ष २०८२/०८३ मा ३० करोड ३ लाख ३३ हजार ८४९ रुपैयाँबराबरको चोरीपैठारी तथा निकासीको सामान बरामद गरी राजश्व तथा भन्सार कार्यालयमा बुझाएको छ । सो बाहिनी तथा बाहिनी मातहत कार्यालयहरूले गत आर्थिक वर्षमा उल्लेखित रुपैयाँबराबरको लत्ताकपडा खाद्यान्नलगायत विभिन्न प्रकारका सामान बरामद गरेको […] The post ३० करोडभन्दा बढीको सामान बरामद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. सशस्त्रको नं. १ बाहिनीले एक वर्षमा ३० करोड रुपैयाँ बराबरका भन्सार छलीका सामाग्री समात्यो

    सशस्त्र प्रहरी बल नेपालको सुनसरीमा रहेको नं. १ बराह बाहिनी मातहतका इकाईबाट एक आर्थिक वर्षको अवधिमा ३० करोड बढीको भन्सार छलीको सामान बरामद गरेको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.