Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

फेवाताल किनारमा प्लास्टिकजन्य फोहोरको डङ्गुर, सफाइ र व्यवस्थापनमा चुनौती

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा प्लास्टिकजन्य फोहोर, ढल मिसावट र अतिक्रमणको समस्या बढ्दै गएको छ। ताल किनारमा पेय पदार्थका बोतल, प्लास्टिकका झोला र जुत्ता-चप्पल जस्ता नकुहिने फोहोरको डङ्गुर देखिएको छ। सफाइ गरेर निकालिएको फोहोरलाई उचित व्यवस्थापन नगरी किनारमै छाडिँदा तालको प्राकृतिक स्वरूप बिग्रिएको छ।

TopicsPokhara
2 publishers · 2 headlines · developing over 8 hours
Broke firstRatopati logoRatopati

फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)

पोखरा । पोखराको प्रमुख पर्यटकीय गन्तव्य हो – फेवाताल । पर्यटकका लागि आकर्षणको केन्द्र फेवातालले भने प्लास्टिकजन्य फोहोर, ढल मिसावट र अतिक्रमणको समस्या भोग्दै आएको छ । फेवातालमा पानीसहित अन्य पेय पदार्थका बोतल, प्लास्टिक, झोलादेखि

story2 publishers
Coverage

1 more headline since

  1. फोहोर हुँदै फेवाताल, जुत्ता-चप्पल र बोत्तलले फेरियो स्वरुप… (तस्वीरहरु)

    काठमाडौँ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य हो- फेवाताल । पर्यटकका लागि आकर्षणको केन्द्र फेवातालले भने प्लाष्टिकजन्य फोहोर, ढल मिसावट र अतिक्रमणको समस्या भोग्दै आएको छ । फेवातालमा पानीसहित अन्य पेय पदार्थका बोतल, प्लाष्टिक, झोलादेखि जुत्ता-चप्पलसम्म भेटिन्छ । अहिले पनि फेवाताल किनारमा नकुहिने फोहोरको डंगुर देखिन्छ । ताल सफाइ गरेर निकालिएको फोहोर व्यवस्थापन नगरी किनारमै छोडिएको छContinue reading "फोहोर हुँदै फेवाताल, जुत्ता-चप्पल र बोत्तलले फेरियो स्वरुप… (तस्वीरहरु)"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.