
संवैधानिक राजसंस्था देशका लागि आवश्यक छ- शंकर भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले संवैधानिक राजसंस्था देशको लागि आवश्यक रहेको बताएको छन् । इतरपक्षले काठमाडौँमा आयाेजना गरेको भेलालाई सम्बोधन गर्दै उनले ३३ सालको बिपीको नीति राष्ट्रियता भएको बताए। उनले भने, ‘बिपीको नाम लिएर मात्रै हुँदैन। ३३ लाखको बिपीको मेलमिलापको नीति पनि बुझ्नुपर्छ। राष्ट्रियता नै हो । राष्ट्रका सबै शक्तिलाई एकीकृत गरेर राष्ट्रको […]
