Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

दक्षिण एसियामा यौन हिंसापीडितको क्षतिपूर्तिमा पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

न्यायमा पहुँचका लागि दक्षिण एसियाली अभियान (समाज) ले जुलाई २२ मा दक्षिण एसियामा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्समा एकैसाथ सार्वजनिक गरिएको उक्त प्रतिवेदनले पीडितहरूले क्षतिपूर्ति पाउन भोग्नुपर्ने कानुनी र प्रक्रियागत चुनौतीहरूलाई उजागर गरेको छ। प्रतिवेदनले दक्षिण एसियाली सरकारहरूलाई पीडितका लागि तत्काल अन्तरिम क्षतिपूर्ति र राहत कोष स्थापना गर्न आग्रह गरेको छ।

4 publishers · 4 headlines · developing over 4 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

दक्षिण एसियामा यौन हिंसापीडितको क्षतिपूर्तिमा पहुँच अझै चुनौतीपूर्ण

काठमाडौँ, साउन ६ गते ।दक्षिण एसियामा यौन हिंसापीडितको क्षतिपूर्तिमा पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।न्यायमा पहुँचका लागि दक्षिण एसियाली अभियान (समाज) ले नेपाल, भ...

news4 publishers
Coverage

3 more headlines since

first · 6d agolatest · 6d ago
  1. दक्षिण एसियामा यौन हिंसापीडितको क्षतिपूर्ति पहुँच चुनौतीपूर्ण

    ६ साउन, काठमाडौं । दक्षिण एसियामा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । न्यायमा पहुँचका लागि दक्षिण एसियाली अभियान (समाज) ले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्समा एकैसाथ उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । दक्षिण एसियाका २७ सदस्य संस्थाको सञ्जाल रहेको समाजले गरेको अध्ययनमा आधारित प्रतिवेदनमा क्षेत्रीय रूपमा यौन हिंसापीडितको क्षतिपूर्ति, […]

  2. यौंन हिंसा पीडितको क्षतिपूर्तिको पहुँचसम्बन्धी प्रतिवेदन सार्वजनिक

    काठमाडौं । दक्षिण एसियामा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । न्यायमा पहुँचका लागि दक्षिण एसियाली अभियान (समाज) ले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्समा जुलाई २२ मा एकैसाथ उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । दक्षिण एसियाका २७ सदस्य संस्थाको सञ्जाल रहेको समाजले गरेको अध्ययनमा आधारित प्रतिवेदनमा क्षेत्रीय रूपमा यौन हिंसापीडितको […] The post यौंन हिंसा पीडितको क्षतिपूर्तिको पहुँचसम्बन्धी प्रतिवेदन सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. यौन हिंसापीडितका लागि तत्काल अन्तरिम क्षतिपूर्ति र राहत कोष स्थापना गर्न दक्षिण एसियाली सरकारहरूलाई आग्रह

    काठमाडौं। दक्षिण एसियाली क्षेत्रमा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँच र कानुनी व्यवस्थासम्बन्धी एक विस्तृत अध्ययन प्रतिवेदन जुलाई २२ मा एकैसाथ सार्वजनिक गरिएको छ। न्यायमा पहुँचका लागि दक्षिण एसियाली अभियान (समाज) ले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.