
अत्याधुनिक स्वरूपमा नेपाल व्यायाम मन्दिर पुन: सञ्चालन
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले बिहीबार रिबन काटेर उद्घघाटन गरेसँगै नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिर अत्याधुनिक उपकरणसहित नयाँ स्वरूपमा पुन: सञ्चालनमा आएको छ । उद्घघाटनका क्रममा कार्यवाहक मेयर डंगोलले केही मिनेट आफैंले व्यायाम समेत गरेकी थिइन् । वि.सं. २०१० सालमा युथ संगठनको नामबाट सुरु भई खिचापोखरी र भुरुखेल हुँदै ज्याठामा आएर […]

