
ब्रिकेट उत्पादन गर्ने उद्योगमा ग्याँस लिक भई आगलागी हुँदा तीन कामदार गम्भीर घाइते
धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक उद्योगमा ग्याँस लिक भएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन्।...
धनुषाको मिथिला नगरपालिका-६ ढल्केबरस्थित ग्रिन बायो फ्युल उद्योग प्रालिमा बिहीबार बिहान ग्यास लिक भई आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन्। बिहान करिब ७ बजे उद्योगभित्रै रहेको कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास चुहिएर सो दुर्घटना भएको हो। घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। यो उद्योग राजेश अग्रवालले सञ्चालन गर्दै आएका थिए।

धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक उद्योगमा ग्याँस लिक भएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन्।...
3 more headlines since

विजयकुमार साहढल्केबर, साउन ७ गते । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरमा रहेको ग्रिन बायो फ्यूल उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना कामदार घाइते भएका छन् । बिहीबार उद्योगभि...

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक उद्योगमा ग्यास चुहिएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बिहीबार बिहान राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रालि (ब्रिकेट

काठमाडौं । धनुषाको मिथिला नगरपालिका –०६ ढल्केबरस्थित एक उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन् । बिहीबार बिहान करिब ७ बजे राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रालि (ब्रिकेट उत्पादन हुने उद्योग) भित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको थियो । […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश प्रतिमाकुमारी …
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …
भारतको उत्तराखण्डस्थित पिथौरागढमा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका…