
दिल्ली विश्वविद्यालयपछि जेएनयूको चेतावनीः विद्यार्थीहरू जन्तर–मन्तर गए कारबाही हुने
काठमाडौं। भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)ले आफ्ना विद्यार्थीलाई जन्तर–मन्तरमा पदर्शनमा गए कारबाही हुने चेतावनी दिएको छ। जेएनयूले विद्यार्थी तथा शैक्षिक समुदायका सदस्यहरूलाई नयाँ दिल्लीस्थित जन्तर–मन्तर वा त्यस आसपास आयोजना हुने कुनै पनि सार्वजनिक भेलामा सहभागी नहुन आग्रह गरेको हो। यसअघि दिल्ली विश्वविद्यालय (डीयू)ले पनि आफ्ना विद्यार्थीहरूलाई जन्तर–मन्तरमा भइरहेको प्रदर्शनमा सहभागी नहुन निर्देशन दिएको थियो। जेएनयूले […]