
राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ
काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल र सरकारबीचको टकराव थप चर्किएको छ। यसैबीच कांग्रेस नेता राहुल गान्धीले शुक्रबार केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई ‘अपराधी शिक्षामन्त्री’को संज्ञा दिँदै तत्काल पदबाट हटाउन माग गरेका छन्। राहुलले प्यालेट गनबाट घाइते भएका विद्यार्थीहरूसँग भेट गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै धर्मेन्द्र प्रधानले देशको शिक्षा प्रणाली ध्वस्त पारेको आरोप […]
