Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै एमाले भोजपुरद्वारा जनप्रतिनिधिहरूलाई कारबाही

नेकपा (एमाले) भोजपुर जिल्ला कमिटीले पार्टीको नीति र विधान विपरीत गतिविधिमा संलग्न रहेको भन्दै केही जनप्रतिनिधिहरूलाई कारबाही गरेको छ। कारबाहीमा पर्नेहरूमा भोजपुर नगरपालिकाकी उपप्रमुख शेर्पा समेत रहेकी छिन्, जसलाई पदमुक्त गर्न सिफारिस गरिएको छ। अन्य राजनीतिक दलमा प्रवेश गरेको र अनुशासन उल्लंघन गरेको ठहर गर्दै पार्टीले यो कदम चालेको हो।

TopicsCPN (UML)
2 publishers · 2 headlines · developing over 56 min
Broke firstNepal Press logoNepal Press

भोजपुरमा ८ जनालाई एमालेले निकाल्यो, उपमेयर र वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

नेपाल कम्युनिस्ट पार्टी एमाले भोजपुरले पार्टीको नीति, सिद्धान्त र अनुशासनविपरीत गतिविधि गरेको भन्दै केही जनप्रतिनिधिसहित केही नेता-कार्यकर्तालाई कारबाही गरेको छ ।

Coverage

1 more headline since

  1. भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस

    विराटनगर । नेकपा (एमाले) भोजपुरले आफ्ना पार्टीका नीति र विधान विपरीत गतिविधिमा संलग्न रहेको ठहर गर्दै जिल्लाका पाँच जना जनप्रनितिधिहरुलाई कारबाही गरेको छ। पार्टी हित विपरीत अन्य राजनीतिक दलमा प्रवेश गरेको भन्दै जिल्ला कमिटीले प्रेस विज्ञप्ति

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.