
रौतहटमा ३० बिघा सरकारी जग्गा फिर्ता, ४० जनाको अवैध दर्ता खारेज
रौतहटमा वर्षौंदेखि निजी व्यक्तिको नाममा दर्ता गरी कब्जा गरिएको ३० बिघा ४ कठ्ठा ७ धुर सरकारी जग्गा पुनः नेपाल सरकारकै स्वामित्वमा फर्काइएको छ ।...
रौतहटको फतुवा विजयपुर नगरपालिकामा विगत ५६ वर्षदेखि व्यक्तिको नाममा रहेको ३० बिघाभन्दा बढी सरकारी जग्गा सरकारले आफ्नो स्वामित्वमा फिर्ता ल्याएको छ। वि.सं. २०२७ सालदेखि ४० जना व्यक्तिको नाममा अवैध रूपमा दर्ता गरिएको उक्त ऐलानी जग्गाको दर्ता बदर गर्ने निर्णय गरिएको हो। साबिकको फतुवा हर्षाहा गाविसमा पर्ने सो जग्गा हाल नेपाल सरकारको नाममा कायम गरिएको छ।

रौतहटमा वर्षौंदेखि निजी व्यक्तिको नाममा दर्ता गरी कब्जा गरिएको ३० बिघा ४ कठ्ठा ७ धुर सरकारी जग्गा पुनः नेपाल सरकारकै स्वामित्वमा फर्काइएको छ ।...
1 more headline since

रौतहट। व्यक्ति विशेषको नाममा दर्ता कायम गरिएको ३० बिघाभन्दा बढी ऐलानी तथा सार्वजनिक सरकारी जग्गाको दर्ता बदर गरी उक्त जग्गा नेपाल सरकारको नाममा कायम गरिएको छ । ०२७ साल पौष २ गते देखि व्यक्तिको नाममा कायम गरिएको फतुवा हर्षाहा गाविस वडा नं. ८ ‘क’ (हाल फतुवा विजयपुर नगरपालिका) स्थित साबिक कित्ता नं. १ अन्तर्गत रहेको […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …
काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश प्रतिमाकुमारी …