नेपाली कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फको सहमहामन्त्री पदमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन्। उनले ३ हजार ३४७ मत प्राप्त ग…
रौतहट
District in Madhesh Province; Terai lowlands.
Multi-publisher coverage mentioning रौतहट
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फको सहमहामन्त्री पदमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन्। उनले ३ हजार ३४७ मत प्राप्त ग…
रौतहटको चन्द्रपुर नगरपालिका–८, मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिका महिमा चौधरीको मृत्यु भएको छ। सिन्धुरेघार…
सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिएको आरोपमा काठमाडौंमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका-१ का ४३ वर…
रौतहटको चन्द्रपुर नगरपालिका–८ मोतिपुरमा २०८३ असोज २८ गते स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ। मुनलाइट एकेडेमील…
बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको झुटो दाबी गरी केवाइसी अपडेट गर्ने बहानामा सेवाग्राहीबाट करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहट प्र…
दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूले देशभरका दर्जनौं स्थानमा यात्रु सहायता कक्ष स्थापन…
50 headlines across publishers
नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा. मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत मुस्लिमतर्फ केन्द्रीय सहमहामन्त्रीमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन् । त्यस्तै, मुस्लिम खुला केन्द्रीय सदस्यमा डा. अताबुल मंसुरी, मो. इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी निर्वाचित भएका छन् । मुस्लिम महिला केन्द्रीय सदस्यमा जमिला खातुन र सकिना खातुन विजयी भएका निर्वाचन समितिले जनाएको छ । सहमहामन्त्री (मुस्लिम)तर्फ आलमले ३ हजार ३४७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ र अतहर कमाल मुसलमानले ५५७ मत प्राप्त गरे
काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फ केन्द्रीय सहमहामन्त्रीमा डा. मो. फिरदोस आलम निर्वाचित भएका छन्। मुस्लिम खुला केन्द्रीय सदस्यमा डा. अताबुल मन्सुरी, मो. इर्साद अन्सारी र अब्दुल रज्जाक गद्दी निर्वाचित भएको निर्वाचन समितिले बिहीबार जनाएको छ। मुस्लिम महिला केन्द्रीय सदस्यमा जमिला खातुन र सकिना खातुन निर्वाचित भएका छन्। सहमहामन्त्री (मुस्लिम) तर्फ आलमले तीन हजार तीन […]

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फ केन्द्रीय सहमहामन्त्रीमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन् । त्यस्तै, मुस्लिम खुला केन्द्रीय सदस्यमा डा. अताबुल मंसुरी, मो. इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी निर्वाचित भएका छन् । मुस्लिम महिला केन्द्रीय सदस्यमा जमिला खातुन र सकिना खातुन विजयी भएका छन् । सहमहामन्त्री (मुस्लिम) तर्फ आलमले ३ हजार […] The post कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित, सदस्यको पनि आयो परिणाम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम) तर्फ डा. मो. फिरदोश आलम निर्वाचित भएका छन्। ३ हजार ३४७ मतसहित आलम निर्वाचित भएका हुन्। फिरदोश पूर्वमन्त्री अफताब आलमका छोरा हुन् । उनका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ मत पाए। तेस्रो भएका अतहर कमाल मुसलमानले ५५७ मत पाए। केन्द्रीय सदस्य (मुस्लिम) डा. अताबुल मंसुरी ३ हजार ३१७, […]

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम)मा सांसद डा. फिरदोश आलम निर्वाचित भएका छन् । आलमले ३ हजार ३४७ मत ल्याए । सो कलस्टरको एक सहमहामन्त्रीका लागि ३ जनाबिच प्रतिस्पर्धा भएको थियो । आलमसँग अब्दुल सत्तार र
नेपाली कांग्रेसको सहमहामन्त्री मुस्लिमतर्फ मो. फिरदोष आलम निर्वाचित भएका छन्।

काठमाडौँ । नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा डा. फिरदोश आलम निर्वाचित भएका छन् । आलमले प्रतिस्पर्धी अब्दुल सत्तार र अतहर कमाल मुसलमानलाई पराजित गर्दै सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् । आलम रौतहट निर्वाचन क्षेत्र

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मुस्लिम क्लस्टरतर्फ केन्द्रीय सहमहामन्त्री पदमा डा. फिरदौस आलम निर्वाचित भएका छन्।...

चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट बुधबार एक बालिकाको मृत्यु भएको छ।...
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (मुस्लिम) पदको मतगणनामा डा. मो. फिरदोश आलम अगाडि देखिएका छन् ।केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार आलमले १ हजार ७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी अब्दुल सत्तारले ७७२ मत प्राप्त गरेका छन् भने अतहर कमाल मुसलमानले १५४ मत पाएका छन् ।सहमहामन्त्री (मुस्लिम) पदमा एक सिटका लागि निर्वाचन भएको हो । सार्वजनिक विवरणमा २ हजार मतपत्र गणना भएको उल्लेख छ । त्यसमध्ये २६ मत बदर र १ हजार ८७४ मत सदर रहेको जनाइएको छ ।मतगणना जारी रहेक

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मुस्लिमतर्फ सहमहामन्त्रीको मतगणनामा फिरदोस आलमले अग्रता कायम राखेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार जारी २ हजार मतगणनामा उनले १ हजार ७ मत प्राप्त गरेका छन्। उनीसहित तीन जना उम्मेदवार थिए। नेपाली

A school bus hit to death a two-year-old girl at Motipur of Chandrapur Municipality-8 in the district today.
RAUTAHAT: A school bus hit to death a two-year-old girl at Motipur of Chandrapur Municipality-8 in the district today. Police informed RSS that Mahima Chaudhary,2, died on the spot when a bus operated by the Moonlight Academy hit her while she was playing near road. Mahima is a daughter of local Sikendra Chaudhary. Deputy Superintendent […]

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा आबद्ध हुनुपर्ने भन्दै चालकसँग पैसा माग्ने तीन जना पक्राउ परेका छन् । दसैँ नजिकिँदै गर्दा काठमाडौंको बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती आफूले भनेको सवारीसाधनमा चढ्न दबाब दिने, सामान तान्ने र सस्तो टिकटको प्रलोभन देखाएर दुःख दिने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रौतहटको […]

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । बिहान करिब १०ः५५ बजेको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको मुन लाइट एकेडेमीले सञ्चालन गरेको बसले ठक्कर दिई घरअगाडि बाटो छेउमा खेलिरहेकी बालिकाको मृत्यु […]

काठमाडौँ । यात्रुलाई दुःख दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका-१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव रहेका छन् । उनीहरुलाई सार्वजनिक यातायातका यात्रुलाई दुःख दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाईContinue reading "यात्रुलाई दुःख दिएको आरोपमा तीन जना पक्राउ"

रौतहट। चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो। बिहान करिब १०ः५५ बजेको समयमा सिन्धुरेघारीबाट

Rautahat. A girl died today after being hit by a school bus on the inner road section in Motipur, Chandrapur...
२८ असोज, काठमाडौं । यात्रुलाई हैरानी दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव छन् । उनीहरूले सार्वजनिक यातायातका यात्रुहरुलाई दुख हैरानी दिएको आरोप छ । पक्राउ पर्नेहरूलाई अभद्र व्यवहारको कसुरमा […]

काठमाडौं । सार्वजनिक यातायातका यात्रुलाई जबरजस्ती गाडीमा चढाउन दबाब दिने र यातायात कम्पनीमा आबद्ध हुनुपर्ने भन्दै चालकसँग रकम माग्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका-१ घर भई काठमाडौंको भोटेबहाल बस्ने ४३ वर्षीय विशाल कुमार जैशवाल, भारतको मोतिहारी कोटोहा-१० घर भएका ४२ वर्षीय रञ्जन कुमार र सिराहाको सिराहा नगरपालिका-५ घर भई […]

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–८, मोतीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । बुधबार बिहान १०ः५५ बजे सिन्धुरेघारीबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको म.प्र. ०३–००१ क २८७८ नम्बरको मुन लाइट एकेडेमीको बसले स्थानीय
रौतहटको चन्द्रपुर नगरपालिका ८, मोतीपुरस्थित भित्री सडक-खण्डमा स्कूल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।बुधबार बिहान १०:५५ बजेको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको म प्र ०३–००१ क २८७८ नम्बरको मुन लाइट एकेडेमीको स्कूल बसले सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीलाई ठक्कर दिएको थियो ।बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनलाइन माध्यमबाट बैंक तथा ई–सेवाको कर्मचारी भएको भन्दै ओटीपी अपडेट गर्ने बहानामा सेवाग्राहीबाट ४९ लाख ८७ हजार रूपैयाँभन्दा बढी ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटले गौर नगरपालिका-३ पोखरिया र कोईरी टोलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा भारतको बिहार राज्य, सीतामढी जिल्ला, बैरगनिया घर भई गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ बस्ने १८ वर्षीय नितेश कुशवाहा रहेका
काठमाडौं। आफूलाई बैंक तथा ईसेवाको कर्मचारी बताएर ग्राहक पहिचान (केवाइसी) अद्यावधिक गर्ने बहानामा सेवाग्राहीबाट करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। रौतहटको गौर-३ पोखरिया टोल र वडा नम्बर ५ कोइरी टोलबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारतको बिहारको सीतामढी बैरगनिया घर भई गौर-३ मा डेरा गरी बस्ने २४ […] The post केवाइसी अपडेटका नाममा ५० लाख ठगी, नगद र बैंकिङ सामग्रीसहित तीन जना पक्राउ appeared first on BIZMANDU.

रौतहट । बैंक तथा ई–सेवाको कर्मचारी भएको भन्दै केवाइसी अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता र डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्याएर करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहटबाट तीन जना पक्राउ परेका छन् । पक्राउ

रौतहट । बैंकको केवाइसी अपडेटको बाहनामा करिब ५० लाख रुपैया ठगि गर्ने गिरोहलाइ रौतहट प्रहरीले पक्राउ गरेको छ । बैकको कर्मचारी भएको भन्दै केवाइसी अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पु¥याई करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा भारतीय नागरिकसहित तीन जनालाइ रौतहट प्रहरीले पक्राउ गरेको हो । रौतहट प्रहरीले […] The post बैकको केवाइसी अपडेटको बहानामा करिब ५० लाख ठगी गर्ने गिरोह पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रौतहट । बैंक तथा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता र डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्याएर रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाको बैगनिया घर भई गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, सोही स्थानमा बस्ने २२ वर्षीया सलोनी […]

बैंकको केवाईसी अपडेट गरिदिने बहानामा ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । आफुहरू बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी अपडेट गर्ने बहानामा सर्वसाधारणको खाताबाट करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा भारतीय नागरिकसहित तीन जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले गौर नगरपालिका वडा नम्बर ३ र ५ बाट पक्राउ परेका तीन जनालाई सोमबार सार्वजनिक गरेको हो।...

जनकपुरधाम । बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै धनुषाका विभिन्न छ स्थानमा यात्रु सहायता कक्ष र दुई स्थानमा विश्रामस्थल स्थापना गरिएको छ । चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुहरूको सुरक्षा, सहज आवागमन

जनकपुरधाम । बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै धनुषाका विभिन्न छ स्थानमा यात्रु सहायता कक्ष र दुई स्थानमा विश्रामस्थल स्थापना गरिएको छ । चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुहरूको सुरक्षा, सहज आवागमन
चाडपर्वका अवसरमा यात्रुको सहजता, सडक सुरक्षा र शान्तिसुरक्षालाई ध्यानमा राखी चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त पहलमा यात्रु सहायता कक्ष सञ्चालन ल्याइएको हो ।प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चाडपर्वका समयमा यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउने, यात्रा सहजीकरण गर्ने तथा यात्रुका समस्या र गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको बताए ।उनले भ

चितवन । चाडपर्वका अवसरमा यात्रुको सहजता, सडक सुरक्षा र शान्तिसुरक्षालाई ध्यानमा राखी चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त

रौतहट । ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आशंकामा मकवानपुर प्रहरीले हेटौँडाबाट रौतहटका तीन युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहटको कटहरिया नगरपालिका–८ का १९ वर्षीय अजय कुमार यादव, सोही स्थानका १९ वर्षीय पवन कुमार दास र बौधिमाई

रौतहट । दुर्गा पूजाको अवसर पारेर रौतहटको मौलापुर नगरपालिकामा नगर सरसफाइ अभियान सुरु गरिएको छ। नगरप्रमुख रीना कुमारी साहको आह्वानमा चाडपर्वको समयमा नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। दुर्गा पूजाको विशेष अवसरमा सुरु गरिएको अभियानले नगरको सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै स्वच्छ वातावरणमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अपेक्षा गरिएको […] The post चाडपर्वमा स्वच्छ र सुन्दर मौलापुर बनाउने अभियानमा जुटिन् मेयर रीना साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रौतहट । रौतहटको चार स्थानमा यात्रु सहायताकक्ष संचालन गरिएको छ । नजिकिदो चाडपर्ब लाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुुरको संयुक्त आयोजनामा चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रनिगाहपुरको मुख्यचोक, गरुडा नगरपालिका–४ स्थित गरुडा बजार, बौधीमाई नगरपालिका–७ स्थित बंकुल चोक र गौर नगरपालिका–८ स्थित गौर बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ […]

रौतहट । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै रौतहटमा यात्रु सहायता कक्ष ( हेल्प डेस्क) स्थापना गरिएको छ। चाडपर्वका बेला यात्रुहरूलाई सुरक्षित यात्रा गर्न सहज बनाउने उद्देश्यले जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष र चन्द्रनिगाहपुरमा रिफ्रेस
२४ असोज, काठमाडौं । दुर्गा पूजाको अवसर पारेर रौतहटको मौलापुर नगरपालिकामा नगर सरसफाइ अभियान संचालन गरिएको छ । नगरप्रमुख रीना कुमारी साहको आह्वानमा चाडपर्वको समयमा नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। दुर्गा पूजाको विशेष अवसरमा सुरु गरिएको अभियानले नगरको सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै स्वच्छ वातावरणमा चाडपर्व मनाउने नगरपालिकाले जनाएको […]

रौतहट । दुर्गा पूजाको अवसर पारेर रौतहटको मौलापुर नगरपालिकामा नगर सरसफाइ अभियान सुरु गरिएको छ । नगरप्रमुख रीनाकुमारी साहको आह्वानमा चाडपर्वको समयमा नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। दुर्गा पूजाको विशेष

हेटौँडा । प्रहरीले ५२ थान नागरिकता, भारी मात्रामा मोबाइल सिम र चेकबुकसहित रौतहटका तीन युवकलाई नियन्त्रणमा लिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ५, सानोपोखरा स्थित रामबहादुर पोखरेलको घरमा डेरा लिएर बसेकाहरु पक्राउ परेका हुन् । उनीहरुले आपराधिक क्रियाकलाप गर्दै आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले खानतलासी लिएर पक्राउ गरेको हो […]

सरकारले उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व वृद्धि गर्ने तथा अनुदान लक्षित किसानसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले अनुदान उपलब्ध गराउँदै आएको छ।

सरकारले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्ने भएको छ।
Kathmandu, Oct 9: The government is set to provide sugarcane farmers with a grant of Rs 1.5 billion. Minister for Agricu...
काठमाडौं। रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल सञ्चालनमा आउने चरणमा पुगेको छ। लालबकैयामा ठेक्का लगाइएको १२ वर्षपछि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पुलका सबै ६ वटा स्पान निर्माण हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको जानकारी दिएका छन्। पहुँच सडक र रिभर ट्रेनिङको काम जारी छ। तीन वर्षभित्र […] The post रौतहटमा लालबकैया नदीको पुल १२ वर्षमा तयार हुँदै, रुग्ण बनेको आयोजनामा कसरी भयो काम? appeared first on BIZMANDU.

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ । पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ । मन्त्री लम्सालका अनुसार ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा ठेक्का सम्झौता […]

गोरखापत्र अनलाइनकाठमाडौं, असोज २३ गते । रौतहटको निजगढस्थित लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ। पुलका सबै ६ वटा स्पानको निर्...
काठमाडौँ- रौतहटको निजगढस्थित लालबकैया नदीमा निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ। पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्। मन्त्री लम्सालका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा ठेक्का सम्झौता भएको उक्त […]