Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 1d ago

पर्वतमा भारतबाट आयातित धानको बीउ सुक्न थालेपछि किसान चिन्तित

पर्वतको फलेवास नगरपालिका–६ देविस्थानका किसानहरूले रोपेको धान एक सातामै सुक्न थालेपछि उनीहरू चिन्तित बनेका छन्। धेरै उत्पादन र सुगन्धित धानको आशामा भारतबाट आयातित बीउ प्रयोग गरेका किसानको खेतमा यो समस्या देखिएको हो। स्थानीय किसान ठाकुरप्रसाद भुसालका अनुसार रोपाइँ गरेको केही दिनमै धानको पातको मुन्टा सुक्न थालेको छ।

2 publishers · 3 headlines · developing over 1d 21h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

धानको पात सुक्न थालेपछि किसानको चिन्ता

साजन परियारपर्वत, साउन ९ गते । धान रोपेको एक सातामै पातको मुन्टा सुक्न थालेपछि पर्वतको फलेवास नगरपालिका–६ देविस्थानका किसान चिन्तित बनेका छन्। धेरै उत्पादन हुने र सुगन्धित धानको आश...

news3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 1d ago
  1. रोपो सुक्न थाल्यो किसान चिन्तित

    फलेवास समाचारदाता पर्वत, साउन ११ गते । धान रोपेको एक सातामै रोपो सुक्न थालेपछि पर्वतको फलेवास नगरपालिका देवीस्थानका किसान चिन्तित बनेका छन् । धेरै उत्पादन हुने र सुगन्धित धानको आशा...

  2. पर्वतमा भारतबाट आयातित धानको बीउ प्रयोग गरेको खेतमा समस्या

    पर्वत- धान रोपेको एक सातामै पातको मुन्टा सुक्न थालेपछि पर्वतको फलेवास नगरपालिका–६ देविस्थानका किसान चिन्तित बनेका छन्। धेरै उत्पादन हुने र सुगन्धित धानको आशामा भारतबाट आयातित बीउ प्रयोग गरेका किसान अहिले समस्यामा परेका हुन्। स्थानीय किसान ठाकुरप्रसाद भुसालले घरवरिपरि लगाएको करिब आधा रोपनी क्षेत्रफलको धानखेतीमा रोपाइँ गरेको एक सातामै पात सुक्न थालेको बताए। उनले भने, […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.