Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

सरकारको कार्यशैलीप्रति प्रभु साहको आलोचना, रौतहटमा आईटी आर्मीको भेला सम्पन्न

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहटको कटहरियामा आयोजित आईटी आर्मीको विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै वर्तमान सरकारको आलोचना गरेका छन्। सरकार परिवर्तन भए पनि सुशासन र विकासका मामिलामा मुलुकको अवस्था नसुध्रिएको उनले दाबी गरे। साहले वर्तमान नेतृत्वले राष्ट्रियताको रक्षा र अर्थतन्त्रलाई सही दिशा दिन नसक्दा जनतामा असन्तुष्टि बढेको आरोप लगाएका छन्।

TopicsRautahat
2 publishers · 2 headlines · developing over 15 hours
Broke firstKhabarhub logoKhabarhub

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व प्रदान गर्न नसक्दा छोटो समयमा असन्तुष्टि चुलिएको बताएका छन् । राष्ट्रियताको रक्षा, सुशासनको सवाल र विकासको मामिलामा वर्तमान सरकार असफलताको दिशातर्फउन्मुख रहेको साहको आरोप छ । आज (शनिबार) रौतहटको कटहरियामा आयोजित आईटी आर्मीको विशेष जिल्ला भेलालाई सम्बोधन […]

Coverage

1 more headline since

  1. सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व प्रदान गर्न नसक्दा छोटो समयमा असन्तुष्टि चुलिएको बताएका छन् । राष्ट्रियताको रक्षा, सुशासनको सवाल र विकासको मामिलामा वर्तमान सरकार असफलताको दिशातर्फउन्मुख रहेको साहको आरोप छ । हिजो शनिबार रौतहटको कटहरियामा आयोजित आईटी आर्मीको विशेष जिल्ला भेलालाई सम्बोधन […] The post सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.