कोलकातामा ब्राजिल भर्सेस भारत फुटबल खेल हुँदैछ ?
ब्राजिलको राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारत आउन सक्ने सम्भावना बढेको छ।...
ब्राजिलको राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारत आउने सम्भावना बढेको छ। ब्राजिलियन फुटबल महासंघ र भारतीय पक्षबीच सन् २०२६ को फिफा विश्वकपको समयदेखि नै यस विषयमा छलफल भइरहेको ईएसपीएन ब्राजिलले जनाएको छ। यो मैत्रीपूर्ण खेल कोलकातामा आयोजना हुने अपेक्षा गरिएको छ।

ब्राजिलको राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारत आउन सक्ने सम्भावना बढेको छ।...
3 more headlines since

नयाँ दिल्ली, (एजेन्सी) दक्षिण एसियाली महाद्वीपमा फुटबलप्रतिको अभूतपूर्व क्रेज र फ्यानहरूको अगाध मायालाई उच्च सम्मान गर्दै पाँच पटकको विश्व विजेता ब्राजिलियन राष्ट्रिय फुटबल टोली इतिहासमै पहिलो पटक दक्षिण एसियाली भूमिमा उत्रिने अन्तिम तयारीमा जुटेको छ । ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफ) ले सन् २०२६ को आगामी अक्टोबर महिनामा हुने ‘फिफा सुपर इन्टरनेसनल विन्डो’ अन्तर्गत भारतको ऐतिहासिक […]

काठमाडौं। ब्राजिलको राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारत आउन सक्ने सम्भावना बढेको छ। ईएसपीएन ब्राजिलका अनुसार ब्राजिलियन फुटबल महासंघ (सीबीएफ) पाँचपटकको विश्वविजेता टोलीलाई भारत ल्याउने विषयमा छलफलमा रहेको छ। भारतका विभिन्न सञ्चारमाध्यमले पनि यसबारे समाचार लेखेका छन्। रिपोर्टअनुसार सन् २०२६ को फिफा विश्वकपका क्रममा सीबीएफ र भारतीय पक्षबीच यसबारे वार्ता सुरु भएको थियो। […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट हुन सक्ने सम्भावित निलम्बनका कारण नेपाली फुटबल गम्भीर संकटमा परेको छ। अखिल न…
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …