
‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगतिः इरान
इरान । इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने विषयमा ओमानसँग भएको वार्तामा प्रगति भएको जनाएको छ । तेल तथा ग्यासको अन्तरराष्ट्रिय व्यापारका लागि महत्वपूर्ण मानिने उक्त जलमार्ग इरान र
