
‘दिगो विकासका लागि तीन तहबिच समन्वय आवश्यक’
धनुषा समाचारदाताजनकपुरधाम, साउन १० गते । कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि, वन तथा पर्यावरण क्षेत्रको दिगो विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय आ...
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जल, जङ्गल र जमिन जस्ता प्राकृतिक स्रोतको संरक्षणलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। धनुषाको धनुषाधामस्थित सबडिभिजन वन कार्यालयमा आयोजित वृक्षरोपण तथा छलफल कार्यक्रममा बोल्दै उहाँले पर्यावरण संरक्षणबिना मानव अस्तित्व नै संकटमा पर्ने बताउनुभयो। मन्त्री चौधरीले कृषि र वन क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको समेत उल्लेख गर्नुभयो।

धनुषा समाचारदाताजनकपुरधाम, साउन १० गते । कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि, वन तथा पर्यावरण क्षेत्रको दिगो विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय आ...
2 more headlines since
-original.jpg)
धर्बेन्द्र झा जनकपुरधाम, साउन १० गते । कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मधेश प्रदेशमा प्राणी उद्यान (जु) स्थापना गर्ने योजना रहेको बताउनुभएको छ । धनुषाको धनुषाधाम नगरपालिक...

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि, जल, जङ्गल र जमिनको संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । धनुषाको धनुषाधाम नगरपालिकास्थित सबडिभिजन वन कार्यालयमा आयोजित छलफल तथा वृक्षरोपण कार्यक्रममा उनले वन र पर्यावरणको संरक्षणबिना मानव अस्तित्व नै सङ्टमा पर्ने उल्लेख गर्दै प्राकृतिक स्रोतको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन् । मन्त्री चौधरीले […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
मधेश प्रदेशकी कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले धनुषाका विभिन्न गाउँ पुगेर किसानहरूसँग प्रत्यक्ष भेटघाट गरे…
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …