Skip to content
kchakhabarehकेखबर
All topics
Personpolitician

Minister of Agriculture and Livestock Development and Minister of Forests and Environment of Nepal in Balen Shah's government (since 27 March 2026, PR member — Tharu cluster, Kanchanpur). Lawyer from Shuklaphanta Municipality-4, Kanchanpur; founder of Youth Advocacy Nepal, providing free legal services to marginalised communities.

5headlines today
21in 7 days
6stories
19publishers
EN + NELast seen 32 min ago
Top stories

Multi-publisher coverage mentioning गीता चौधरी

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Past hour
    1. टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता

      काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । थारु कल्याण कारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
    2. लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौं– मन्त्री चौधरी

      कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएकी छन्।

      Setopati logoSetopatiPrivatepolitics5 publishers
  2. 1–3 hours ago
    1. लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

      काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएकी छिन् । थारू कल्याणकारिणी सभाले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढङ्गले समाधान खोज्नुपर्ने बताइन् । थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम […]

    2. लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

      कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएकी छन् ।थारू कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढङ्गले समाधान खोज्नुपर्ने बताएकी हुन् ।थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ तथा ‘ने

      Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. Yesterday
    1. टीकापुर घटना: लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध

      थारू कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोज्नुपर्ने बताइन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  4. Older
    1. Use of technology emphasized for sustainable forest management

      KATHMANDU: A recent meeting led by Minister for Agriculture, Forest and Environment, Gita Chaudhary, focused on advancing sustainable forest management through the use of technology. The discussion was held with representatives of the Asian Development Bank (ADB). Sustainable forest management should be aligned with economic productivity, for mere conservation efforts are not enough to this […]

    2. Nepal eyes AI, satellite technology to tackle forest fires and boost sustainable forest management

      KATHMANDU: The government is preparing to expand the use of modern technology in sustainable forest management and forest fire prevention. The issue was discussed between officials from the Ministry of Agriculture, Forests and Environment and representatives of the Asian Development Bank (ADB) in the presence of Minister Gita Chaudhary. According to ministry spokesperson Dr Maheshwar […]

    3. कृषिमन्त्रीलाई प्रश्न- मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?

      काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा देखाउनुपर्ने विषयलाई नकारात्मक भाष्य बनाउन नहुने बताएकी छन् । बुधबार सिंहदरबारस्थित संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनलाई पत्रकारले ‘मल किन्न कृषकसँग लालपुर्जा किन मागिन्छ ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा मन्त्री चौधरीले कति मल चाहिन्छ भन्ने बुझ्न लालपुर्जा मागिएको सुनाइन् । ‘मल प्राविधिकले दिएको […]

    4. कृषिमन्त्रीलाई प्रश्न – मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only3 publishers
    5. कृषिमन्त्रीलाई प्रश्न : मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?

      काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा देखाउनुपर्ने विषयलाई नकारात्मक भाष्य बनाउन नहुने बताएकी छन् । बुधबार सिंहदरबारस्थित संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनलाई पत्रकारले ‘मल किन्न कृषकसँग लालपुर्जा किन

      Ratopati logoRatopatiPrivatestory3 publishers
    6. Gap of payment to dairy farmers shall be reduced, says Agro Minister

      Kathmandu, Aug 18: Minister for Agriculture, Forest and Environment, Geeta Chaudhary, has committed to reduce the paymen...

    7. Gap of payment to dairy farmers shall be reduced, says Agro Minister

      KATHMANDU: Minister for Agriculture, Forest and Environment, Geeta Chaudhary, has committed to reduce the payment time span for milk purchased from dairy farmers. Responding to questions raised in today’s meeting of the House of Representatives, she said that compared to the past the payment period for milk purchased from farmers has been reduced from eight […]

    8. दूधको भुक्तानी अवधि घटाउने कृषि मन्त्रीको प्रतिबद्धता

      काठमाडौँ, भदौ २ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधी घटाउने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद निश्कल रा...

    9. दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

      काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधी घटाउने प्रतिबद्धता जनाएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद निश्कल राईले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उनले विगतमा किसानको दूधको भुक्तानी अवधि आठ महिनाबाट घटाएर हाल तीन महिनामा झारिएको र आगामी दिनमा त्यसलाई अझ कम गर्ने जानकारी दिइन् । “भुक्तानी अवधिलाई अझै […] The post दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    10. दूग्ध किसानलाई २५ दिनभित्र भुक्तानी दिनेगरी काम हुँदैछ : मन्त्री चौधरी

      २ भदौ, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दूग्ध किसानलाई २५ दिनभित्र भुक्तानी दिने व्यवस्था गर्न लागिएको बताएकी छिन् । मंगलबार प्रतिनिधि सभामा सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै उनले भदौभित्रमा नै २५ दिनभित्र किसानको बक्यौता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने बताएकी हुन् । दूग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई दूध खरिदबापत गर्नुपर्ने […]

    11. दूध किसानले अब २५ दिनभित्रै भुक्तानी पाउने

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only7 publishers
    12. अब दुध किसानको भुक्तानी बेचेको २५ दिनमै, ३५ करोड भुक्तानी बाँकी

      काठमाडौँ। अब दुध किसानले २५ दिनभित्रै भुक्तानी पाउने भएका छन् । कृषि तथा वन पर्यावरणमन्त्री गीता चौधरीले भदौ अन्तिम सातादेखि दुध किसानको भुक्तानी अवधिलाई २५ दिनमा झार्ने तयारी गरेको जानकारी दिइन् । मङ्गलबारको प्रतिनिधि सभा बैठकमा

      Ratopati logoRatopatiPrivatestory7 publishers
    13. ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ दफावार छलफलका लागि समितिमा पठाइयो

      काठमाडौँ। राष्ट्रिय सभाले ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। सोमबार बसेको सभाको बैठकले उक्त विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री

      Ratopati logoRatopatiPrivatestory2 publishers
    14. सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

      काठमाडौं– सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन मितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् […]

    15. कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

      काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘कृषि पशुपन्छी तथा जडिबुटी बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि, २०८३’ साेमबारदेखि कार्यान्वयनमा ल्याएको छ। मन्त्री गिता चौधरीले मनत्रीस्तरीय निर्णयबाट कार्यान्वयमा ल्याइएकोे सो कार्यविधिले यस अघिको कार्यविधिका तुलनामा प्रक्रियालाई सरलीकरण

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
    16. कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

      काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘कृषि पशुपन्छी तथा जडिबुटी बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि, २०८३’ साेमबारदेखि कार्यान्वयनमा ल्याएको छ। मन्त्री गिता चौधरीले मनत्रीस्तरीय निर्णयबाट कार्यान्वयमा ल्याइएकोे सो कार्यविधिले यस अघिको कार्यविधिका तुलनामा प्रक्रियालाई सरलीकरण

      Ratopati logoRatopatiPrivatestory2 publishers
    17. कृषि समितिमा रास्वपा सांसद खनालले खोजे मन्त्री

      २८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले संसदीय समितिमा हुने जैविक तथा प्राङ्गारिक मलसम्बन्धी छलफलमा कृषिमन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग गरेका छन् । कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीवार बसेको बैठकमा उहाँले संसदीय समितिप्रति मन्त्री र सचिव जिम्मेवार हुनुपर्ने बताएका हुन् । सम्बन्धित मन्त्रालयको उपस्थितिबिना गरिने बहसले नीतिगत निष्कर्ष […]

    18. कृषि समितिमा सत्तारूढ दलकै सांसदले खोजे मन्त्री, संसदीय समितिलाई हलुका नबनाउन सुझाव

      सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले संसदीय समितिमा हुने जैविक तथा प्रांगारिक मलसम्बन्धी छलफलमा कृषिमन्त्री र कृषि सचिवको अनिवार्य उपस्थितिको माग गरेका छन्।

      Setopati logoSetopatiPrivatepolitics3 publishers
    19. कृषि समितिमा सत्तारुढ दलकै सांसदले खोजे मन्त्री, समितिलाई हलुका नबनाउन सुझाव

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले संसदीय समितिमा हुने जैविक तथा प्राङ्गारिक मलसम्बन्धी छलफलमा कृषिमन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग गरेका छन्। कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकमा बोल्दै उनले संसदीय

      Ratopati logoRatopatiPrivatestory3 publishers
    20. NA passes proposal presented seeking consideration on ‘Infectious Animal Diseases (Control) Bill

      KATHMANDU: The National Assembly has unanimously passed the proposal seeking consideration on ‘Infectious Animal Disease (Control) Bill, 2083’. Minister for Agriculture, Forests and Environment, Gita Chaudhary, tabled the proposal in today’s NA meeting. On the occasion, Minister Chaudhary shared that the bill has been brought to control infectious disease seen in livestock and fish farming […]

    21. NA passes proposal presented seeking consideration on ‘Infectious Animal Diseases (Control) Bill

      KATHMANDU: The National Assembly has unanimously passed the proposal seeking consideration on ‘Infectious Animal Disease (Control) Bill, 2026’. Minister for Agriculture, Forests and Environment, Gita Chaudhary, tabled the proposal in today’s NA meeting. On the occasion, Minister Chaudhary shared that the bill has been brought to control infectious disease seen in livestock and fish farming […]

    22. संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि विचार गर्न राष्ट्रियसभाको स्वीकृति

      काठमाडौँ- राष्ट्रियसभाले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रियसभाको बुधबार बसेको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गरेकी थिइन्। उनले नेपालमा पशुपन्छी तथा मत्स्य क्षेत्रमा देखिने महामारीजन्य रोग नियन्त्रण गर्ने उद्देश्यले विधेयक ल्याइएको बताइन्। प्रस्तावमाथिको छलफलमा प्रेमप्रसाद दङ्गाल, युवराज शर्मा, मदनकुमारी शाह […]

    23. Govt prioritising job creation in agriculture, forestry and environment: Minister Chaudhary

      KATHMANDU: Minister for Agriculture, Forestry and Environment Gita Chaudhary has said the government has prioritised creating employment opportunities in the agriculture, forestry and environmental sectors. Issuing a message on the occasion of International Youth Day on Wednesday, Minister Chaudhary said greater youth participation should be encouraged to harness their innovative ideas, energy and determination for […]

    24. कृषि र वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी

      काठमाडौँ । कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएकी छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
    25. Youth’s innovative thinking, energy to be utilized in nation’s prosperity: Minister Chaudhary

      KATHMANDU: Minister for Agriculture and Environment, Gita Chaudhary, has asserted that the government has put the matter of creating employment opportunities in agriculture and environment sectors at the top priority. Issuing a message on the occasion of International Youth Day today, Minister Chaudhary expressed the view that the innovative thinking, energy and the desire of […]

    26. Youth's innovative thinking, energy to be utilized in nation's prosperity: Minister Chaudhary

      Kathmandu, Aug 12: Minister for Agriculture and Environment, Gita Chaudhary, has asserted that the government has put th...

    27. कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी

      काठमाडौं– कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्राथमिकतामा राखेको बताएकी छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले युवाको सहभागिता विस्तारमार्फत नवीन सोच, ऊर्जा र केही गरौँ भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरिन् । मन्त्री चौधरीले […]

    28. कृषि र वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी

      काठमाडौँ । कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएकी छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले

      Ratopati logoRatopatiPrivatestory8 publishers
    29. Agriculture Minister Gita Chaudhary Emphasizes Job Creation in Agriculture, Forestry, and Environment

      Kathmandu. Minister for Agriculture, Forestry and Environment Gita Chaudhary has said that the government has made job creation in the...

    30. कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछः मन्त्री चौधरी

      काठमाडौँ, साउन २७ गते । कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताउनुभएको छ ।अन्तरराष...

    31. कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछः मन्त्री चौधरी

      कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएकी छिन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers
    32. राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ?

      कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

      Baahrakhari logoBaahrakhariPrivatedetail2 publishers
    33. Govt prioritising community forest-based enterprises and green jobs: Minister Chaudhary

      KATHMANDU: Minister for Agriculture, Forests and Environment Geeta Chaudhary has said the government is prioritising community forest-based entrepreneurship, processing, marketing and the creation of green jobs. Speaking at an event organised in Lalitpur on Monday to mark Community Forest Day, Chaudhary said community forests could contribute to national prosperity by meeting local needs, improving livelihoods, […]

    34. Community Forest Day: Community forests to be made basis of green economy

      Kathmandu, Aug 10: Minister for Agriculture, Forests and Environment, Gita Chaudhary, has stressed on the need of promot...

    35. वनमा आधारित उद्यमशीलतालाई प्राथमिकतामा राखेका छौं : मन्त्री चौधरी

      २५ साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामुदायिक वनमा आधारित उद्यमशीलता, प्रशोधन, बजारीकरण र हरित रोजगारी सिर्जनालाई प्राथमिकता दिने सरकारको लक्ष्य रहेको बताएकी छन् । सामुदायिक वन दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा सामुदायिक वनले स्थानीय आवश्यकता पूर्ति, जीविकोपार्जनमा सुधार, उद्यमशीलता र युवा सहभागितामार्फत रोजगारी सिर्जना गरी राष्ट्रिय समृद्धिमा टेवा पुर्‍याउने विश्वास […]

    36. ‘सामुदायिक वनमा आधारित उद्यमशीलता, प्रशोधन, बजारीकरण र हरित रोजगारी सिर्जना गर्छौँ’

      काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामुदायिक वनमा आधारित उद्यमशीलता, प्रशोधन, बजारीकरण र हरित रोजगारी सिर्जनालाई प्राथमिकता दिने सरकारको लक्ष्य रहेको बताएकी छन् । सामुदायिक वन दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा सामुदायिक वनले स्थानीय आवश्यकता पूर्ति, जीविकोपार्जनमा सुधार, उद्यमशीलता र युवा सहभागितामार्फत रोजगारी सिर्जना गरी राष्ट्रिय समृद्धिमा टेवा पुर्‍याउने विश्वास समेत व्यक्त गरिन्। […]

    37. जंगली जनावरका लागि वनभित्रै खाना र बासको व्यवस्था मिलाउँछौँ : मन्त्री चौधरी

      काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामुदायिक वनमा आधारित उद्यमशीलता, प्रशोधन, बजारीकरण र हरित रोजगारी सिर्जनालाई प्राथमिकता दिने सरकारको लक्ष्य रहेको बताएकी छन् । सामुदायिक वन दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा सामुदायिक वनले स्थानीय आवश्यकता पूर्ति, जीविकोपार्जनमा सुधार, उद्यमशीलता र युवा सहभागितामार्फत रोजगारी सिर्जना गरी राष्ट्रिय समृद्धिमा टेवा पुर्‍याउने विश्वास समेत व्यक्त […]

    38. ‘Elephant sanctuary’ event to promote human-wildlife coexistence: Minister Chaudhary

      CHITWAN: Minister for Agriculture, Forest and Tourism, Gita Chaudhary, has said an ‘elephant sanctuary’ event was being organized for the promotion of human-wildlife coexistence. Talking to media persons here today, Minister Chaudhary said even the wild animals deserve rights to live like humans. “As humans have right to life, so are the wild animals. They […]

    39. कृषि उपजमा आत्मनिर्भर बनाउने, जलवायु अनुकूलन प्रणालीको विकास गर्ने

      काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्ले नयाँ ‘राष्ट्रिय कृषि नीति, २०८३’ स्वीकृत गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा स्वीकृत भएको यो नयाँ नीतिले विगत दुई दशकदेखि कार्यान्वयनमा रहेको ‘राष्ट्रिय कृषि नीति, २०६१’ लाई

      Ratopati logoRatopatiPrivatestory9 publishers
    40. 'Elephant sanctuary' event to promote human-wildlife coexistence: Minister Chaudhary

      Chitwan, Aug 7: Minister for Agriculture, Forest and Tourism, Gita Chaudhary, has said an 'elephant sanctuary' event was...

    41. मल समस्या समाधान गर्ने प्रतिबद्धता

      गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २२ गते । किसानले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन, रासायनिक मलको आपूर्ति तथा वितरण, कृषि पूर्वाधार निर्माणलगायत विषयमा विस्तृत छल...

    42. तीन मन्त्रीको उपस्थितिमा किसानका गुनासाः मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार माग

      काठमाडौँ । नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन, रासायनिक मल आपूर्ति तथा वितरण, कृषि पूर्वाधार र विषयमा विस्तृत छलफल भएको छ । कृषि वन तथा पर्यावरण मन्त्रालयमा आज भएको छलफलमा सूचना

      Ratopati logoRatopatiPrivatestory6 publishers
    43. किसानका गुनासा सुन्न तीन मन्त्री एकै ठाउँमा: मल वितरण र बजार व्यवस्थापनका समस्या सुल्झाउने प्रतिबद्धता

      काठमाडौँ, साउन २१ गते । नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन, रासायनिक मलको आपूर्ति तथा वितरण एवम् कृषि प...

    44. मल नपाएर किसान दिनभर लाइन बस्न बाध्य हुँदा मन्त्रीले भनिन्- कोटा प्रणाली पुनरवलोकन गर्दैछौं

      काठमाडौं। किसानहरु रासायनिक मल नपाएर प्याक प्याक भइरहेका बेला तीन मन्त्रीले एक ठाउँमा उभिएर वितरण र बजार व्यवस्थापनमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। कृषिमन्त्री गीता चौधरी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बिहीबार किसानका प्रतिनिधि र सांसदसामु मल वितरणमा देखिएको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्। […] The post मल नपाएर किसान दिनभर लाइन बस्न बाध्य हुँदा मन्त्रीले भनिन्- कोटा प्रणाली पुनरवलोकन गर्दैछौं appeared first on BIZMANDU.

      BizmanduPrivatecontent6 publishers
    45. किसानका गुनासा सुन्न तीन मन्त्री एकै ठाउँमा, मल र बजार व्यवस्थापन सुधार्ने प्रतिबद्धता

      काठमाडौं : किसानले भोग्दै आएका रासायनिक मल अभाव, कृषि उत्पादनको बजार व्यवस्थापन, कृषि पूर्वाधार र कृषि सामग्री वितरणसम्बन्धी समस्याबारे छलफल गर्न तीन मन्त्री एकै ठाउँमा बसेका छन्। छलफलमा सरकारका तर्फबाट समस्या समाधानका लागि आवश्यक कदम

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers